शुक्रबार, भदौ १९, २०८३

हराएकी वृद्ध महिलाको शव भेटियो

तानसेन नगरपालिका ८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव फेला परेको छ। 
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

पाल्पा- तानसेन नगरपालिका ८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव फेला परेको छ। 

गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव शुक्रबार जंगलमा भेटिएको हो। 

माथागढी गाउँपालिका २ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो। हिराकुमारी पुस ४ गतेदेखि हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए। 

प्रकाशित: Feb 06, 2021| 00:43 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।