शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक नियुक्तिबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश 

संवैधानिक नियुक्तिबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश 

संवैधानिक नियक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं– संवैधानिक नियक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। 

न्यायाधीश कुमार रेग्मीको इजलासले शुक्रबार रिटमा विपक्षी बनाइएको राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक परिषदलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो। 

संवैधानिक परिषदको सिफारिसमा विभिन्न आयोगमा नियुक्त भएका पदाधिकारीको नियुक्ति असंवैधानिक भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए। 
 

प्रकाशित: Feb 05, 2021| 11:07 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।