शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्ध ‘अहिंसात्मक नागरिक प्रदर्शन’

प्रतिनिधिसभा विघटनविरुद्ध ‘अहिंसात्मक नागरिक प्रदर्शन’

प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरिएको छ। 
 |  शनिबार, माघ २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ २४, २०७७

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरिएको छ। 

माइतीघर मण्डलमा भएको प्रदर्शनमा डा. गोविन्द केसीसहितको सहभागिता छ। 

जसलाई ‘अहिंसात्मक नागरिक प्रदर्शन’ नाम दिइएको छ।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेपछि यसका विरुद्ध विभिन्न ठाउँमा विरोध प्रदर्शनहरू भइरहेका छन्। 

प्रकाशित: Feb 06, 2021| 07:09 शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।