शुक्रबार, भदौ १९, २०८३

समाज

भागरथीका हत्यारालाई कारवाही गर्न नेविसंघको माग

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

सभामुखले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ हुँदै,  न्यायाधीश ढुंगानाको इजलासमा पेसी तोकियो

संवैधानिक परिषद्को सिफारिसमा भएका नियुक्ति बदर हुनुपर्ने भन्दै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा तोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

सभामुखले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

संवैधानिक परिषद्को सिफारिसमा भएका नियुक्ति बदर हुनुपर्ने भन्दै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

नक्कली नोट बनाउने उपकरणसहित दुई जना पक्राउ

 कञ्चनपुरबाट नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित दुई जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

फेवातालमा किन घटाइयो पानीको सतह ?

फेवातालमा पानीको बहाव नियन्त्रण गर्न ४३ वर्ष पहिला बनाइएको बाँध मर्मतका लागि पानीको सतह दुई मिटर घटाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबाहेक विजनेस छैन

प्रदेश १ को प्रदेशसभा बैठक आइतबार (आज) बस्दै छ। गत माघ ७ गते सुरु भएको प्रदेशसभा बैठक १९ दिन पछि बस्न लागेको हो। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

रोनाल्डोको गोलमा युभेन्टसको जित

 इटालियन सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टसले जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

फागुन ३ लाई तयार हुन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा आज आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीलाई धन्यवाद दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा पौडेल

नेपाल  मुद्रण  उद्योग संघ बाँकेको अध्यक्षमा बिनोद पौडेल चयन भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

बैतडीमा गोली प्रहार गरी छोरीको हत्या

बैतडीमा बावुले गोली प्रहार गरेर छोरीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

समाज रुपान्तरणको अभियान अझ सशक्त बनाउनुपर्छ : उपसभामुख थारु

लुम्बिनी प्रदेशसभाकी उपसभामुख कृष्णी थारुले सामाजिक न्याय र परिवर्तनका मुद्दा अझै नटुंगिएको बताएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

१ हजार निजी विद्यालय बन्द हुने अवस्थामा

देशभरका १ हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

कांग्रेस सच्चिएर अघि बढ्न आवश्यक छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

ओली उत्पीडित जनताको विरुद्धमा छन् : पूर्वमन्त्री श्रीपाली 

नेकपा दाहाल नेपाल समूहका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीले प्रधानमन्त्री ओली दलित तथा उत्पीडित जनताको विरुद्धमा रहेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

आज थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा २४८ जना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

कांग्रेसलाई भोट नदिँदा संघीयता नै धरापमा पर्ने खतरा : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेशी जनताले नेपाली कांग्रेसलाई चुनावमा मत नदिएका कारण आज मुलुक प्रतिगमनतर्फ धकेलिएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

भेरी बबई आयोजना : परामर्शदाता कम्पनीका कर्मचारीले तलब पाएनन्

भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

किशोरीका हत्यारालाई कडा कारबाही गर्न दाहाल-नेपालको आग्रह

नेकपाको दाहाल-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरीका हत्यारालाई कारबाही गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ को मृत्यु, २ घाइते

कैलालीको पूर्वी क्षेत्र जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७