शुक्रबार, भदौ १९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, भदौ १९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
१३० जना कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा देशभरबाट थप १९४ जना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
कर्णालीका ७ वटा जिल्ला कोरोनामुक्त, ३ जिल्लामा २५ सक्रिय संक्रमित
कर्णाली प्रदेशका ७ वटा जिल्ला कोरोनाका सक्रिय संक्रमितविहीन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
ओली शिक्षक र बुद्धिजीवीसँग तर्सन्छन् : दाहाल
‘केपी ओली शिक्षक र बुद्धिजीवीसँग तर्सन्छन्। उनलाई त अन्धभक्त चाहिन्छन्। शिक्षक अन्धभक्त हुँदैनन्। उनीहरु न्यायका पक्षमा हुन्छन्।’
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
पर्सिदेखि फेरि मौसम बदली र वर्षा हुने
यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
'ओली बा समूह' नामको पार्टी खोल्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव
नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई छलफल नै मन नपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
सरुवा भएको ठाउँमा जानै मान्दैनन् डा. यादव, औषधि खरिद प्रक्रियामा आर्थिक चलखेल!
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादवलाई पाँच महिनाअघि सरुवा गरिएको हो। तर उनले अझै रमाना लिएका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
कांग्रेस : ३५ जिल्लाले मात्र बुझाए क्रियाशील सदस्यको सूची, अझै टुंगिएन समायोजन
अन्य दलबाट कांग्रेस प्रवेश गरेका नेता–कार्यकर्ताको समायोजन समेत टुंगो लाग्न सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
भागरथी हत्या प्रकरण : परीक्षणका लागि ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइयो
दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौं पठाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ : निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
उत्तराखण्ड विपत् : ११ जनाको शव भेटियो, दुई सयभन्दा बढी अझै बेपत्ता
अहिलेसम्म ११ जनाको शव निकालिएको र सम्पर्कविहीन भएका २०३ जनाको खोजी जारी रहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
पोखरा महानगरका करार कर्मचारीलाई पनि उपदान
लामो समयदेखि काम गर्दै आएका अस्थायी र करारका कर्मचारीलाई पोखरा महानगरपालिकाले उपदानसहित बिदा गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
कलिलाे थाप्लामा दाउराकाे भारी
बिहान-बेलुकाकाे छाक टार्न मुस्किल पर्न थालेपछि बालबालिकाहरू हिउँ पर्दा पनि दाउरा बिक्री गर्न बाध्य छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
लुम्बिनीमा कोरोनाको खोप लक्ष्यभन्दा कम
पहिलो चरणका लागि आएको ५८ हजार ६६३ डोज खोप अझै बाँकी छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
जाजरकोटमा सञ्चार सेवा अवरुद्ध
सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोटका ६ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
ला लिगामा बार्सिलोनाको पुनरागमन जित
ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य ठाउँमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७
लागुऔषध र नक्कली नोटसहित पर्साबाट एक भारतीय पक्राउ
वडा प्रहरी कार्यालय श्रीपुरले नेपाली नक्कली नोटसहित एक भारतीयलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७
सुदूरपश्चिममा पहिलो चरणमा लक्ष्यको ९१ प्रतिशतलाई खोप
कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम प्रदेशमा लक्ष्यको ९१ प्रतिशतलाई खोप लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७
मधेशको नाम भजाउनेहरु अहिले चोखिन पाइँदैन : गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले हिजो मधेशको नाम भजाउनेहरु अहिले चोखिन नपाउने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७
1098
1099
1100
1101