शुक्रबार, भदौ १९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
शुक्रबार, भदौ १९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
इलाममा धान भण्डारण गृह निर्माण गरिँदै
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७
दाहाल-नेपाल समूहले आज विराेध प्रदर्शन गर्दै, पाँच ठाउँबाट जुलुस निकालिने
नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंमा विराेध प्रदर्शन गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७
कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिइने
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई एक लाख उपलब्ध गराउने निर्णय गरिएको बताए।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७
पहाडी क्षेत्रमा वर्षा, हिमालमा हिमपातको सम्भावना
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७
प्लेटोले यसकारण भनेका थिए- लोकतन्त्रबाटै तानाशाही जन्मिन्छ
हालैका वर्षमा डोनाल्ड ट्रम्पजस्ता नेताको उदयले ‘द रिपब्लिक’को चेतावनीलाई एकपटक फेरि सान्दर्भिक बनाइदिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
‘माधव नेपाललाई निर्वाचन आयोगले अध्यक्ष भनेर चिन्दैन’
सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले माधवकुमार नेपाललाई निर्वाचन आयोगले नेकपा अध्यक्षका रुपमा नचिन्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
प्रमुख निर्वाचन आयुक्तको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले भने– ठिक छ, अगाडि बढ्नुस्
सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुुई चरणमा मध्यावधि चुुनाव गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल साबित भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
प्रधानमन्त्रीले भनेको फस्फोराइट उत्खनन्काे नतिजा निराशाजनक
गत मंसिर पहिलो साता स्थलगत अध्ययन गरेको विभागले फस्फोराइटको नमुना लिएर परीक्षणसमेत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
देशभर १६० जना कोरोना संक्रमित थपिए
नेपालमा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
फागुनदेखि त्रिविमा भौतिक उपस्थितिमै पढाइ
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
कालिमाटी तरकारी बजारमा कृषिमन्त्रीको छड्के
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
यो वर्षको एसईई पनि केन्द्रबाटै सञ्चालन हुने
कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) यो वर्ष पनि केन्द्रबाटै सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच मंगलबार राष्ट्रपति निवासमा छलफल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
गोली प्रहार गरेर छोरीको हत्या गर्ने पक्राउ
बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
प्रधानमन्त्री ओलीद्वारा निर्वाचन तयारीबारे आयोगसँग छलफल
केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन तयारीबारे छलफल गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
भोलिको जनप्रदर्शनबारे छलफल गर्न दाहाल–नेपाल समूहको बैठक बस्दै
दाहाल-नेपाल समूहले भोलि जनप्रदर्शन गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
राप्रपाले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने
राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
कर्णालीमा ९२ करोडमा ९७ आयोजना निर्माण गरिँदै
पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
ओली समूह निकट युवा संघको अध्यक्षमा सिंह
नेकपाको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन्। उनी ओली समूह निकट हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७
1096
1097
1098
1099