मोरङका १५ स्थानमा तटबन्ध गरिने भएको छ। चालू आर्थिक वर्षमा बक्राहा, लोहन्द्रा, चिसाङ र डाँसबक्राहाले धेरै कटान गरेका स्थानमा तटबन्ध गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।
नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधान र लोकतन्त्रको पक्षमा सर्वोच्च अदालतबाट फैसला आएन भने आँधीहुरी आउने र त्यसलाई कसैले थाम्न नसक्ने चेतावनी दिएका छन्।
नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएका छन्।
नेपाली कांग्रेसले भागरथी भट्टको हत्याको अध्यन गर्न नेता रमेश लेखकलाई जिम्मेवारी दिएको छ। कांग्रेस केन्द्रीय समितिले भट्ट हत्याको घटनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न लेखकलाई जिम्मेवारी दिएको हो।
नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले पदसँग संविधान र संघीयता साटेको बताएका छन्।