शुक्रबार, भदौ १९, २०८३

सरकारी प्रयोगशालामा हजार रुपैयाँमै कोरोना परीक्षण

सरकारले सरकारी प्रयोगशालामा कोरोना परीक्षण शुल्क घटाएको छ।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं - सरकारले सरकारी प्रयोगशालामा कोरोना परीक्षण शुल्क घटाएको छ।

आज बिहान बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) काे बैठकले सरकारी अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाउने निर्णय गरेको हो।

हाल सरकारी अस्पताल र निजी अस्पताल दुवैमा कोरोना परीक्षण शुल्क २ हजार रुपैयाँ लाग्दै आएको छ।

यस्तै बैठकले अब कोभिड-१९ को उपचार अस्पतालका रुपमा सरकारी अस्पताललाई मात्रै तोक्ने भएको छ।

हालसम्म कोभिड-१९ उपचार गरिरहेका निजी अस्पतालले अबको १० दिनसम्ममात्रै उपचार गर्न पाउनेछन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निजी अस्पतालको शोधभर्ना अबको १० दिनसम्म मात्रै लिइने भएको छ।

प्रकाशित: Feb 10, 2021| 11:00 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।