बिहीबार, भदौ १८, २०८३

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं- मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ। 

एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले ३२.३ ओभरमा अल आउट हुदै १०३ रन बनाएको हो।

मलेसियाका लागि कप्तान सयद अजिजले सर्बाधिक ३० रन बनाए भने अकिल वाहिदले २४ रन बनाएका थिए। त्यस्तै नेपाली बलर करण केसीले सर्बाधिक ४ विकेट लिए भने ललित राजबंशीले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए।

प्रकाशित: Sep 03, 2026| 10:54 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्