शुक्रबार, भदौ १९, २०८३

आज १३४ जनामा कोरोना संक्रमण, ११८ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै यो समयमा ११८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका सहित कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ।

यस्तै हालसम्म १ लाख ६८ हजार ५४९ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म २ हजार ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।
 

प्रकाशित: Feb 10, 2021| 10:52 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।