अखिल नेपाल महिला संघकी अध्यक्ष एवम् नेकपा केन्द्रीय सदस्य अमृता थापामगरले संस्थागत राजतन्त्रलाई त नेपाली जनताले घुँडा टेकाएको भन्दै ओलीको पनि दिन धेरै बाँकी नभएको बताएकी छन्।
विभाजित नेकपाको दाहाल-नेपाल पक्षकी केन्द्रीय सदस्य अञ्जना विशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएकी छन्।
वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं ०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ। दाहाल ६ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय छन्।