शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता एवम् पूर्वराष्ट्रियसभा सदस्य जोशीको हृदयाघातका कारण निधन

कांग्रेस नेता एवम् पूर्वराष्ट्रियसभा सदस्य जोशीको हृदयाघातका कारण निधन

नेपाली कांग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापति एवम् राष्ट्रियसभाका पूर्व सांसद गंगादत्त जोशीको निधन भएको छ।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं – नेपाली कांग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापति एवम् राष्ट्रियसभाका पूर्व सांसद गंगादत्त जोशीको निधन भएको छ।

उनको आज हृदयाघातका कारण ८५ वर्षको उमेर निधन भएको नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहराले जानकारी दिए।

उनका अनुसार दिउँसो १ बजेदेखि २ बजेसम्म कञ्चनपुर पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्थीव शरीर राखेर दिउँसो नै महाकालीस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ। 

सभापति बोहराले पार्टीका अभिभावक नेता जोशीको निधनले पार्टीलाई स्तब्ध बनाएको बताए।

प्रकाशित: Feb 10, 2021| 06:43 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।