शुक्रबार, भदौ १९, २०८३

नेकपा दाहाल–नेपाल समूहको विरोधसभा सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा आज विरोधसभा आयोजना गरेको छ।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा आज विरोधसभा आयोजना गरेको छ।

प्रदर्शनीमार्गस्थित सडकमा सभा चलिरहेको छ। उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित कार्यक्रमस्थलमा पुगेर विरोधसभा सुरु भएको हो।

विरोधसभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्यहरुले सम्बोधन गर्नेछन्।

प्रकाशित: Feb 10, 2021| 07:59 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।