शुक्रबार, भदौ १९, २०८३

राप्रपाले फागुन ७ गते  प्रजातन्त्र दिवस मनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ।
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ।

राप्रपाका त्रय अध्यक्षको मंगलबार बसेको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो। 

बैठकले समायोजन बाँकी रहेका जिल्लामा १ साताभित्र समायोजन टुंग्याउने, फागुन १ र २ गते जिल्ला अध्यक्षसँग भर्चुअल बैठक गर्ने र ७ गते सबै  जिल्लामा सभा गरेर पार्टीको झन्डा र चुनाव चिह्न अनावरण गर्ने साथै प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन्।

प्रकाशित: Feb 09, 2021| 07:12 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।