काठमाडौं - आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ।
पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।
हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायुको प्रभाव छ।
प्रकाशित: Feb 10, 2021| 00:47 बुधबार, माघ २८, २०७७