शुक्रबार, भदौ १९, २०८३

समाज

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।  
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

भागरथी हत्याकाण्ड मानवतालाई नै कलंकित गर्ने घटना : नेविसंघ

कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया विद्यार्थी भागरथी भट्टको बलात्कारकाे घटना मानवतालाई नै कलंकित गर्ने घटना भएको बताएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

मन्त्रिपरिषद्को निर्णय : वैशाख १७ मा ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन

सरकारले आउँदो वैशाख १७ गते ४० जिल्लामा र बाँकी ३७ जिल्लामा २७ गते निर्वाचन गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

ताप्लेजुङ केन्द्रविन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

चितवन निकुञ्जमा घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७/७८ मा एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माण तथा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

कारागार क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदी बस्न बाध्य भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

लुम्बिनीका तीन जिल्लामा नेतृत्व हेरफेर गर्दै दाहाल-नेपाल समूह

नेकपा दाहाल-नेपाल समूहले लुम्बिनी प्रदेशका तीन जिल्ला अध्यक्षमा जिम्मेवारी हेरफेर गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुँदै

हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

प्रदेश १ का अस्पतालमा कोरोना संक्रमित शून्य

प्रदेश १ का अस्पतालहरूमा कोरोना संक्रमितको संख्या शून्य भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

नेकपा दाहाल-नेपाल समूह २८ माघमा प्रदर्शन गर्दै, नेताहरुलाई जुलुसको जिम्मेवारी

नेकपाको दाहाल-नेपाल समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

केटु हिमाल आरोहीलाई पोखरामा नागरिक अभिनन्दन 

हिउँद याममा दोस्रो सर्वोच्च शिखर केटु हिमालको  आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ।  
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

दलित ऐनका बारेमा लुम्बिनी प्रदेश सरकारले थाल्यो छलफल

लुम्बिनी प्रदेशमा दलित समुदायको अधिकार र सशक्तिकरणका लागि छुट्टै ऐन निर्माणबारे सरकारले छलफल गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

विराटनगर विमानस्थलभित्रको भीड नियन्त्रण गरिने

राजनीतिक दलका विशिष्ट व्यक्ति तथा संघीय सरकारका मन्त्रीहरु विराटनगर विमानस्थलमा आउने खबरसँगै कार्यकर्ताको भीड बढ्न सुरु हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि

बैतडीमा बिहीबार मृत फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम् रिपोर्टबाट पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

मिडिया नेपालको राष्ट्रिय भेला फागुन २१ र २२ मा

मिडिया नेपालले आगामी फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

कोरोनाको खोपले काम गर्न थाल्यो, ढुक्क भएर लगाउन चिकित्सकको आग्रह

पहिलो चरणको सुरुमै खोप लगाएका स्वास्थ्यकर्मीमा खोपको असर देखिन थालेको छ। सरकारले खोप अभियान सुरु गरेको पहिलो दिन नै खोप लगाएका शुक्रराज अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बास्तोलाका अनुसार चिकित्सकहरुको...
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

प्रदेश २ : मापदण्डबाहिरका व्यक्तिले पनि लगाए कोरोना खोप

प्रदेश २ प्राथमिकता बाहिरका व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान सुरु

निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान सुुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

विराटनगरबाट १० लाखको प्रतिबन्धित औषधि बरामद

विराटनगर– विराटनगर–१० बाट प्रहरीले १० लाख बढीको प्रतिबन्धित औषधि बरामद गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७