शुक्रबार, भदौ ५, २०८३

राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनको बैठक बस्दै, कार्यसूचीमा के छ?

मंगलबार, साउन २६, २०७८
राष्ट्रिय सभा बैठकमा ‘रेल्वे विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन र प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। समिति सभापति परशुराम मेघी गुरुङले समितिको प्रतिवेदन...

पौडेल समूहको निष्कर्ष : तोकिएको समयमा अझै पनि महाधिवेशन सम्भव छ

सोमबार, साउन २५, २०७८
वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले महाधिवेशनका लागि साढे ५ वर्षभन्दा बढी समय नदिएकाले भदौभित्र महाविधेशन सम्पन्न गनुपर्नेमा आफूहरु एकमत रहेको जानकारी दिए।

माधव नेपाल पक्ष भन्छ- संस्थापन पक्षको निर्णयले थप दूरी निम्त्यायो

सोमबार, साउन २५, २०७८
नेकपा एमालेको संस्थापन पक्षले गरेको एकलौटी निर्णयले एकता प्रक्रियामा थप दूरी बढ्ने देखिएको छ।

पौडेल पक्षका जिल्ला सभापतिहरूको निष्कर्ष : देउवा पक्षले क्रियाशील सदस्यतामै अनियमितता गर्‍यो

पौडेल पक्षका जिल्ला सभापतिहरूको निष्कर्ष : देउवा पक्षले क्रियाशील सदस्यतामै अनियमितता गर्‍यो

भेलामा सहभागी जिल्ला सभापतिहरूले देउवा पक्षले महाधिवेशन टार्न खोजेको समेत आरोप लगाएका थिए। नेतृत्वले धाँधली गर्ने मनशाय नत्यागे विशेष महाधिवेशनमा जानुपर्ने आवाज उठेको केसीको भनाइ छ।
ओलीको गीति सम्बोधन : भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी

ओलीको गीति सम्बोधन : भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी

उनले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार 'अदालतको परमादेशबाट' बनेको समेत दोहोर्‍याए। एक महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न समेत सरकार असफल भएपछि ओलीले कटाक्ष गरेका छन्।
एमालेमा अध्यक्षबाहेक सबै पदाधिकारी केन्द्रीय कमिटीले चुन्ने

एमालेमा अध्यक्षबाहेक सबै पदाधिकारी केन्द्रीय कमिटीले चुन्ने

नेकपा (एमाले)ले अध्यक्षलाई शक्तिशाली बनाउने संगठनात्मक संरचना बनाउने भएको छ। पार्टीले विधान संशोधन प्रस्ताव पारित गर्दै उक्त प्रस्ताव पारित गरेको हो।
शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट

शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
चार सचिवको सरुवा, गृहमा टेकनारायण पाण्डेलाई ल्याइयो

चार सचिवको सरुवा, गृहमा टेकनारायण पाण्डेलाई ल्याइयो

सरकारले चार जना सचिवको सरुवा गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो।
प्रकाशित
सोमबार, साउन २५, २०७८  १७:४१

जसपा बदरको मागमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चको अस्वीकार

जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

प्रकाशित
सोमबार, साउन २५, २०७८  १७:३८

कर्मचारीको नयाँ तलबमान स्वीकृत, एक सहसचिव र तीन उपसचिवको बढुवा

सरकारले एक सहसचिवलाई सचिवमा र तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ। यस्तै राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरिएको छ।

प्रकाशित
सोमबार, साउन २५, २०७८  १७:२९

एमाले विधान महाधिवेशनमा प्रतिवेदन पेश गर्न चारवटा समिति गठन

नेकपा एमालेले विधान महाधिवेशन प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ।

प्रकाशित
सोमबार, साउन २५, २०७८  १७:०१

चेपुवामा देउवा

पार्टीको वैधानिकता जोगाउन महाधिवेशन गर्नुपर्ने, कानुनी छिद्र खोजेर महाधिवेशन सार्नुपर्ने र विशेष महाधिवेशन गरेर वैधानिकता जोगाउनुपर्ने धारमा कांग्रेस यतिबेला विभक्त देखिएको छ।

प्रकाशित
सोमबार, साउन २५, २०७८  १६:०५

एमालेमा अध्यक्ष, महासचिव र केन्द्रीय सदस्य निर्वाचित हुने, बाँकी पदाधिकारी मनोनीत गर्न प्रस्ताव

बाँकी पदाधिकारी भने अध्यक्षले मनोनीत गर्ने प्रस्ताव छ। पार्टीमा पोलिट्ब्युरो र वैकल्पिक केन्द्रीय सदस्य नरहने साथै केन्द्रीय कमिटी २२५ जनाको रहनेलगायतका व्यवस्था प्रस्तावमा उल्लेख छ।

प्रकाशित
सोमबार, साउन २५, २०७८  १३:५२

संसदीय सुपरीवेक्षणबारे छलफल र अनुभव आदानप्रदान

नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्सको आयोजनामा तीन दिने संसदीय सुपरीवेक्षण तथा छलफल र अनुभव आदानप्रदान कार्यशाला काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ।

प्रकाशित
सोमबार, साउन २५, २०७८  १३:४३

विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एमाले स्थायी कमिटीको निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।

प्रकाशित
सोमबार, साउन २५, २०७८  १३:२४

लुम्बिनीमा विशेष अधिवेशनविरूद्व सत्तासिन दलका सांसद अदालत जाने

लुम्बिनीमा विशेष अधिवेशनविरूद्व सत्तासिन दलका सांसद अदालत जाने

प्रकाशित
सोमबार, साउन २५, २०७८  १२:२९

केन्दीय कमिटीअघि एमाले स्थायी कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सुरू भएको छ। केन्द्रीय कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको हो।

प्रकाशित
सोमबार, साउन २५, २०७८  ११:३०

देउवाप्रति फेसबुकमा आक्रोश पोखेका पौडेलले बोलाए आफू निकट नेताको भेला

पार्टीको १४औं महाधिवेशन अनिश्चित बनेपछि आक्रामक बनेका नेता पौडेलले सोमबार दिउँसो ३ बजे महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा आफूनिटक केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन्। मंगलबार बस्ने केन्द्रीय समिति बैठकका लागि...

प्रकाशित
सोमबार, साउन २५, २०७८  ०९:४९

भदौ १ र २ का लागि जसपाले बोलायो केन्द्रीय समिति बैठक

जसपा नेता डम्बर खतिवडाले पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए।

प्रकाशित
सोमबार, साउन २५, २०७८  ०९:१७

ओली पक्षका दुई बैठक बस्दै, ११ बजे स्थायी र ३ बजे केन्द्रीय कमिटी

सोमबारै दिउँसो ३ बजेका लागि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। त्यसअघि स्थायी कमिटी बैठक बसेर आवश्यक एजेन्डा तय गर्ने कार्यसूची छ।