शुक्रबार, भदौ ५, २०८३

लुम्बिनीमा एमालेले बोलायो संसदीय दलको बैठक, मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव

मंगलबार, साउन २६, २०७८
लुम्बिनीमा सत्ता राजनीतिको छिनोफानोका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन बस्ने भएपछि सत्तासिन एमालेले संसदीय दलको बैठक बोलाएको छ।

सदनका कामकारबाही प्रभावकारी बनाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

मंगलबार, साउन २६, २०७८
सदनका काम कारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। यस्तै विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको बताइएको छ।

'जता पनि ठिक्क पार्ने' नेतालाई शेखर कोइरालाले भने- यो राम्रो होइन

मंगलबार, साउन २६, २०७८
तर पार्टीमा नेताहरूलाई भेट्दै सबैलाई उम्मेदवार बन्नुपर्छ भन्दै उकास्ने र 'जता पनि ठिक्क पार्ने' प्रवृत्ति रहेको समेत उनले बताएका थिए। उनले ती नेताहरूको प्रवृत्ति ठिक नभएको समेत बताए।

महाधिवेशनको चिन्ता गर्ने र विकल्प दिने जिम्मा देउवाकै हो : गगन थापा

महाधिवेशनको चिन्ता गर्ने र विकल्प दिने जिम्मा देउवाकै हो : गगन थापा

'पार्टी सभापतिले भदौ १६ मा महाधिवेशन हुन्छ भनेर भन्नुभएको छ। अब महाधिवेशनको चिन्ता गर्ने जिम्मा उहाँकै हो। विकल्प दिने हो भने पनि जिम्मा पनि उहाँकै हो। हामीले चिन्ता गर्न पर्दैन,'...
यस्ता छन् कांग्रेस पौडेल समूहको भेलाका चार निष्कर्ष

यस्ता छन् कांग्रेस पौडेल समूहको भेलाका चार निष्कर्ष

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले पार्टीको आसन्न महाधिवेशन, कोरोना महामारीलगायतका विषयमा चारबुँदे निष्कर्ष निकालेको छ।
पौडेल समूहको निष्कर्ष– भदौमा विशेष महाधिवेशन

पौडेल समूहको निष्कर्ष– भदौमा विशेष महाधिवेशन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भदौभित्र पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
देउवालाई ओलीको व्यंग्यात्मक आग्रह– मेरो दलका केही मान्छेलाई मन्त्री बनाइदिनुस् न प्लिज

देउवालाई ओलीको व्यंग्यात्मक आग्रह– मेरो दलका केही मान्छेलाई मन्त्री बनाइदिनुस् न प्लिज

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका केही सांसदलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
ओलीको दाबी– कोभिड खोप मेरै सरकारले ल्याएर थुपारिदिएको हो

ओलीको दाबी– कोभिड खोप मेरै सरकारले ल्याएर थुपारिदिएको हो

नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले कोभिडविरुद्धको खोप यथेष्ट मात्रामा ल्याएर थुपारेको दाबी गर्दै त्यसलाई छिटो लगाइदिन माग गरेका छन्।
प्रकाशित
मंगलबार, साउन २६, २०७८  १५:००

गठबन्धन मिलिजुली खानका लागि हो, चाँडै धरापमा पर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन देश विकास गर्न नभई मिलिजुली खानका लागि बनेको आरोप लगाएका छन्।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  १४:४४

देउवालाई ओलीको प्रश्न– लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याउँछु भनेर किन भन्न सक्नुभएन?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नक्सामा समेटिएका लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भन्न नसकेको बताएका छन्।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  १४:३७

महाकाली घटनाको सत्यतथ्य सदनमा पेश गर्न सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइन तर्दै गर्दा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अवस्थाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गरेका छन्।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  १४:३४

सरकारको साझा न्यूनतम कार्यक्रममा कांग्रेसको अनुहार नै देखिएन : ओली

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले हालै सार्वजनिक संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको अनुहार नेखिएको टिप्पणी गरेका छन्।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  १४:१२

ओलीको उद्घोष– असाधारण जनमत लिएर फेरि सत्तामा आउँछु

एक महिनाअघि सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओलीले अबको चुनावमा असाधारण जनतमतका साथ फेरि सत्तामा आउने उद्घोष गरेका छन्।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  १४:०३

संसद्‌मा ओलीको टिप्पणी– सत्ता गठबन्धनका साथीहरु केटाकेटीलाई दसैं आएजसरी हौसिनुभएको छ

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले शेरबहादुर देउवा सरकार एक महिनासम्म बधाई खाँदै बसेको टिप्पणी गरेका छन्।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  १३:४२

शेरबहादुर तामाङको गुनासो– अहिलेको सरकार त मेलम्ची पुग्दै पुगेन

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल राहत र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  १३:३३

परीक्षार्थीलाई तत्काल खोपको व्यवस्था गर्न सांसद विद्या भट्टराईको माग

नेकपा एमालेकी सांसद विद्या भट्टराईले विद्यार्थीलाई कोभिड खोपको व्यवस्था गरी परीक्षा दिने वातावरण बनाउन माग गरेकी छन्।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  १३:२२

'एकै कार्यकालमा तीनपल्ट बधाई खाने सांसद खुसी र सुखी'

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले सर्वोच्च अदालतबाट पुनर्बहाली भएका सांसद सबै खुसी र सुखी भएको विश्वास व्यक्त गरेकी छन्।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  १२:०९

लुम्बिनीको विशेष अधिवेशन रोक्न माग गर्दै दायर रिट न्यायाधीश राउतको इजलासमा

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ हुने भएको छ ।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  १२:०७

संसद् बैठकमा ओलीले सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा आज सम्बोधन गर्ने भएका छन्।

प्रकाशित
मंगलबार, साउन २६, २०७८  ११:१०

कांग्रेस पौडेल समूहको जिल्ला सभापतिको भेला सुरु

समापन समारोहमा रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नुवाकोटका कांग्रेसमा सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए।