शुक्रबार, भदौ ५, २०८३

डडेल्धुराको वडा अधिवेशन पुनः गराउन पौडेल समूहको माग

डडेलधुराको वडा अधिवेशन पुनः गराउनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराउने भएको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं– डडेलधुराको वडा अधिवेशन पुनः गराउनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराउने भएको छ। 

बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपा पुगेर पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराउने भएको हो। 

वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. मीनेन्द्र रिजाललगायत नेताहरु सानेपा जाने कार्यक्रम छ।

प्रकाशित: Sep 16, 2021| 13:16 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...