मुख्यमन्त्रीमा दावी पेस गर्नका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समय दिइएको थियो। उक्त समयमा केसीको मात्र दाबी परेको थियो। केसीलाई ४ दलीय गठबन्धनको समर्थन छ।
क्रियाशील सदस्यता विवाद तत्काल सल्टाउनुपर्ने र तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले सभापति शेरबहादुर देउवाको निवासबाहिर प्रर्दशन गरेका छन्।
नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर महाधिवेशनमा केन्द्रीय नेताहरु वडा तहबाटै निर्वाचित भएर आउने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला लगत्तै देउवा पक्षका जिल्ला सभापतिहरूको पनि भेला बोलाइएको हो। पौडेलपक्षीय जिल्ला सभापतिको भेलालाई काउन्टर दिन भेला आयोजना गरिएको एक जिल्ला सभापतिले जानकारी...
पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्नुअघि बुधबार साँझ आफ्नो निवास बूढानीलकण्ठमा आफ्नो पक्षका नेताहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री एवम् सभापति देउवाले अनविज्ञता प्रकट गरेका हुन्।
पोखरेल ३७ महिनासम्म शक्तिशाली मुख्यमन्त्रीका रुपमा रहे। मुख्यमन्त्रीका अगाडि कोही मन्त्री र नेताले ठाडो नजर लगाउन सक्दैनथे। तर, अहिले मुख्यमन्त्रीबाट राजीनामा दिने अवस्थासम्म भने सम्भावना भएका नेतालाई समेत लज्जित बनाएको...
‘अहिले पार्टीको महाधिवेशनबारेमा निर्णय लिनुपर्नेछ। त्योसँगै भ्रातृसंस्थाका बारेमा के गर्ने भन्ने प्रश्न पनि सँगै छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यी सबै विषयमा बिहीबारको केन्द्रीय समितिमा प्रस्ताव आउँछन् र छलफल गरेर...
सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएका छन्।
लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ। कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अविश्वासको प्रस्ताव पेस गरेका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने धारणा व्यक्त गरेका छन्।
ओली ट्रस्टको नाममा हदबन्दी भन्दा बढी जग्गा राखेको पाइएकाले ६९-१०-१-० क्षेत्रफलको जग्गा सरकारका नाममा दर्ता गर्ने तेह्रथुम मालपोत कार्यायले निर्णय गरेको छ। तेह्रथुम मालपोत कार्यालयका अनुसार उक्त निर्णय असार २१...
हरेक राजनीतिक आन्दोलनमा चितवन जिल्लाले ठूलो योगदान दिएको छ। चाहे त्यो पञ्चायत विरुद्धको आन्दोलन होस् वा दोस्रो जनआन्दोलन होस्, चितवनले दिएको योगदान अग्रस्थानमा आउँछ। तर, सबैभन्दा जेठो दल नेपाली कांग्रेसको...