शुक्रबार, भदौ ५, २०८३

अखण्डबाट आएका कुमार खड्काले कांग्रेस बैठकमा भने- हामी पिल्सिएका छौँ

शनिबार, साउन ३०, २०७८
अखण्ड पार्टी नेपालबाट कांग्रेसमा आएका खड्काले क्रियाशील सदस्यताको विवादले आफूहरूलाई पिल्स्याएको बताएका हुन्।

लोकतन्त्र रक्षाका लागि पनि चुनावसम्म गठबन्धन कायमै हुन्छ : दाहाल

शनिबार, साउन ३०, २०७८
‘अहिलेको सन्दर्भमा मालेमावादको रक्षा, प्रयोग र विकास नगरी समाजवादी क्रन्तिको विकास गर्न सकिँदैन भन्ने विषयलाई आत्मसात् गर्न आवश्यक छ।’

माओवादी केन्द्रको मार्गनिर्देशक सिद्धान्त परिवर्तन गर्ने प्रचण्डको प्रस्ताव [पूर्णपाठ]

शनिबार, साउन ३०, २०७८
शनिबारदेखि राजधानीमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्त परिवर्तन गर्नेलगायतको प्रस्ताव पेस गरेका हुन्।

यस्तो छ माओवादीको प्रस्तावित महाधिवेशन कार्यतालिका

यस्तो छ माओवादीको प्रस्तावित महाधिवेशन कार्यतालिका

भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते...
पुष्पकमल दाहाल अवसरवादको अर्को नाम : शंकर पाेखरेल

पुष्पकमल दाहाल अवसरवादको अर्को नाम : शंकर पाेखरेल

'एउटा ध्रुवमा केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोतर्फ छ। जसले जनताको भर गरेर अघि बढ्छ। अर्को मोर्चा, जोसँग न सिद्धान्त छ न विचार छ न नीति छ। छ...
माओवादी केन्द्रीय कमिटी बैठक आइतबार बिहान पुन: बस्ने

माओवादी केन्द्रीय कमिटी बैठक आइतबार बिहान पुन: बस्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बिहान पुन: बस्ने भएको छ। दुई दिनसम्म चल्ने बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्ने बताइएको छ।
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन पौष ११, १२ र १३ मा गर्ने प्रस्ताव

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन पौष ११, १२ र १३ मा गर्ने प्रस्ताव

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय महाधिवेशन आगामी पौष ११, १२ र १३ मा गर्ने प्रस्ताव पेस भएको छ।
दलको नामै फेर्ने एजेण्डा राखिएको माओवादी बैठक जारी

दलको नामै फेर्ने एजेण्डा राखिएको माओवादी बैठक जारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बैठक बत्तिसपुतलिस्थित अनुपम फुडल्याण्ड्मा सुरु भएको छ।
प्रकाशित
शनिबार, साउन ३०, २०७८  ०९:५८

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे बोलाइएको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  २२:०६

आफैंसँग झोक्किँदैछ कांग्रेस, यस्तोसम्म भयो बैठकमा!

‘हामीले बोल्दा, उहाँको आलोचना गर्दा उहाँले बीचमै रोकेर प्वाक्क जवाफ दिनुहुन्छ। कहिलेकाहीं झोक्किनुहुन्छ,’ इतर समूहका एक नेता भन्छन्, ‘उहाँमा फरक विचार सुन्ने, आलोचना सहने बानी नै छैन। रिसाइहाल्नुहुन्छ।’

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  २०:२७

माधव नेपालसँग १५ मिनेट भेटवार्ता गरेर फर्किए प्रचण्ड

नेता नेपालसँग भेटका लागि प्रचण्ड साँझ ७ बजे नेपाल निवास पुगेका थिए। उनीहरू १५ मिनेट कुराकानी भएको बताइएको छ।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १९:३०

कांग्रेस बैठकमा महाधिवेशन नगर्ने प्रस्ताव!

नेपाली कांग्रेसको बैठकमा तत्काल महाधिवेशन नगर्ने प्रस्ताव गरिएको आरोप ‍वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन नै नगर्ने प्रस्ताव आएको बताएका छन्।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १९:०२

राजीनामा प्रकरणपछि कांग्रेस बैठकमा फेरि 'छिनाझपटी' : पौडेल रोक्दैछन्, देउवा झोक्किँदैछन्

महाधिवेशन अनिश्चित भएपछि आफूहरूले राजीनामा दिएको उनको भनाइ छ। आमन्त्रित केन्द्रीय सदस्यहरूलाई विभेद गरिएको उनको गुनासो पनि थियो।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १८:४०

यी हुन् सामूहिक राजीनामा दिएका कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्य

नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १८:२०

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १८:०८

देउवा निकट चौरसियाको नयाँ प्रस्ताव- संसदीय निर्वाचनपछि मात्र महाधिवेशन गरौँ

'कांग्रेस जिताउने हो भने पहिले संसदीय चुनाव गराउनुस्। त्यसो हुँदा प्रदेश र स्थानीय तहको चुनावमा टिकट पाउने आशमा अन्तर्घात हुँदैन। उचित निर्णय लिनुस्। कांग्रेस हाम्रा कारणले होइन, अघिल्लो लहरमा बसेकाहरूले...

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १७:४४

देउवा निवास घेरिएकोप्रति अजय चौरसियाको आक्रोश

नेपाल कांग्रेसका केन्द्रीय सदस्य अजय चौरासियाले पार्टी सभापति शेरबहादुर देउवाको निवास घेराउ गरिएको प्रति आक्रोश व्यक्त गरेका छन्।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १७:१५

गण्डकी र लुम्बिनीपछि सरकार भत्किने पालो बागमतीको!

‘सहमति कार्यान्वयन हुने छाँट देखिएन। अब हामी कुरेर बस्दैनौँ। अर्को विकल्पमाथि छलफल सुरु भएको छ।’ अर्को विकल्प भनेको के त? नेपाल पक्षका सांसदको उत्तर छ– अहिले प्रतिपक्षमा रहेका साथीहरूसँग मिलेर...

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १७:११

सिटौलाले सभापति देउवालाई भने– महाधिवेशनको नयाँ कार्यतालिका ल्याउनुस्, आजै पास गर्नुपर्छ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चौधौं महाधिवेशनको कार्यतालिका आजै ल्याउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित
शुक्रबार, साउन २९, २०७८  १६:३०

कांग्रेस बैठकमा देउवा र महतबीच भनाभन

सत्तारुढ दल दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य रामशरण महतबीच भभनाभन भएको छ।