शुक्रबार, भदौ ५, २०८३

बोहोराटारमा पौडेल समूहको भेला, महाधिवेशनदेखि मन्त्री छनोटसम्मका एजेन्डा

आइतबार, साउन ३१, २०७८
केन्द्रीय समिति बैठक सकिएको भोलिपल्ट आज सोमबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटको भेला बोलाएका छन्।

किन ढिलो हुँदैछ देउवा सरकारको विस्तार?

आइतबार, साउन ३१, २०७८
दुई साताअघि भएको एउटा छलफलमा गठबन्धनका कतिपय नेताहरुले प्रधानमन्त्री शेरहादुर देउवासमक्ष ‘मन्त्रीपरिषद विस्तारका लागि आफूहरुलाई केही समय दिन’ आग्रह गरेका थिए।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

आइतबार, साउन ३१, २०७८
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठ‍क सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले ५२ पृष्ठ लामो अन्तरिम विधानको मस्यौदा पेश गरेका थिए।

यस्ताे छ माओवादी केन्द्रको प्रस्तावित अन्तरिम विधान [पूर्णपाठ]

यस्ताे छ माओवादी केन्द्रको प्रस्तावित अन्तरिम विधान [पूर्णपाठ]

नेकपा माओवादी केन्द्रको जारी पूर्ण केन्द्रीय समितिको बैठकमा पार्टीको अन्तरिम विधान २०७८ पनि छलफलका लागि पेश भएको छ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्षतको प्रस्तावमा सुझाव दिने क्रम सुरु

माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्षतको प्रस्तावमा सुझाव दिने क्रम सुरु

नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा समूहगत रूपमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक र सांगठनिक प्रस्तावमा सुझाव दिने क्रम सुरू भएको छ।
एमाले नेता पाण्डे र आचार्य पुगे दिल्ली

एमाले नेता पाण्डे र आचार्य पुगे दिल्ली

नेकपा एमालेका नेता भीम आचार्य र सुरेन्द्र पाण्डे दिल्ली पुगेका छन्। एमाले सचिवसमेत रहेका नेता आचार्य र स्थायी समिति सदस्य पाण्डे शनिबार दिल्ली पुगेका हुन्।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्ने भएको छ। शनिबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजे बस्ने भएको हो।
प्रकाशित
शनिबार, साउन ३०, २०७८  २१:२१

‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने महतोको चेतावनी

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन्।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  २०:०२

देउवाले रोकिरहे, केन्द्रीय सदस्य बोलिरहे

र थापा नरोकिएपछि देउवाले भने- बुझेँ, बुझेँ तपाईं बस्नुस्! बस्नुस् न यार! देउवाले पटकपटक हस्तक्षेप गरेपछि थापा बसे।  

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १९:०५

छैटौँ पटक सर्‍यो कांग्रेस महाधिवेशन, यस्तो छ शृंखला

क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १८:५७

यस्तो छ कांग्रेस महाधिवेशनको संशोधित कार्यतालिका [वडादेखि केन्द्रसम्मको सूची]

क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १८:५१

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म

कार्यतालिका पास भएको र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दए।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १८:४२

तस्बिर खिचाउँदा देउवाको ठट्टा : मास्क खोल्न मिल्दैन, आँखाको भाषामै हासौँ

बैठक जारी रहेकै बेला पत्रकारहरुलाई तस्बिर खिच्न बोलाइयो। पत्रकारहरू पनि क्यामेरा लिएर बैठकस्थलतर्फ लागे। यसपछि ठट्यौली सुरु भयो।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १८:३८

गण्डकीमा एमालेको छाया सरकार

एमालेले गण्डकी प्रदेशमा छाया सरकार गठन गरेको छ। यद्यपि एमालेले यसलाई संसदीय समूह भनेको छ। एमाले संसदीय दलअन्तर्गतको संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको...

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १८:२६

राजीनामा दिएकाहरूको माग सम्बोधन हुन्छ, राजीनामा स्वीकृत गर्दिनँ : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिएका केन्द्रीय सदस्यहरूको माग सम्बोधन हुने तर राजीनामा भने स्वीकृत हुने बताएका छन्।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १७:५८

एकताको ढोका बन्द भए पुनर्गठन गर्ने जिम्मेवारीबाट पछि हटिन्न : माधव नेपाल

‘हाम्रो इच्छा र चाहना विभाजन होइन। तर एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामीपछि हटनु हुँदैन।’

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १७:२५

कांग्रेस महाधिवेशन २०७९ जेठसम्म गर्न सार्न मिल्ने योगीको जिकिर

कांग्रेसको तत्कालै वैधानिकता समाप्त नहुने बताएका उनले केन्द्रीय समिति बैठकमा यस्तो जिकिर गरेका हुन्।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १७:२०

कांग्रेस बैठकमा नारायण खड्काले भने- वैधानिकता समाप्त गर्ने ताकत निर्वाचन आयोगसँग छैन

नेपाली कांग्रेसका नेता डा नारायण खड्काले नेपाली कांग्रेसको वैधानिकता समाप्त गर्ने ताकत निर्वाचन आयोगसँग नभएको दाबी गरेका छन्।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १६:४३

बैठकको रिपोर्टिङ गर्न देउवा निवास पुगेका पत्रकारलाई 'गेट बन्द'

‘भर्खरै मात्र सुरक्षााकर्मीले हामीलाई तपाईंहरु गेट बाहिर जानुहोस्, आवश्यक परे बोलाउँला भनेका छन्’, बैठक स्थलबाट एक पत्रकारले भने,