सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य भएकामा जोड दिएको हो।
तत्कालीन सरकारले मधेस केन्द्रित दल विभाजन गर्ने उद्देश्य राखेर ल्याएको अध्यादेशमा केन्द्रीय समिति र संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए दल विभाजन गर्न सक्ने व्यवस्था थियो। तर, देउवा सरकार दल...
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अब एमाले एकताका सबै ढोका बन्द भएकाले एमालेलाई पुनर्गठन गर्ने बताएका छन्। उनले एकताको ढोका ओलीले नै बन्द गरेको आरोप लगाए।
सरकारले पार्टी विभाजनलाई सहज बनाउन राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सांसदहरूलाई छलफलमा डाकेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।