शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवाको प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल नियुक्त

प्रधानमन्त्री देउवाको प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाललाई नियुक्त गरिएको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाललाई नियुक्त गरिएको छ। 

मन्त्रिपरिषद्‌को मंगलबार बसेको बैठकले नेपाललाई प्रशासनिक सल्लाहरका नियुक्त गरेको बताइएको छ। 

आर्थिक तथा विकास सल्लाहकार रहने कार्यविधि परिवर्तन गरेर पूर्व गृहसचिव नेपाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरिएको हो।

प्रकाशित: Sep 22, 2021| 21:12 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...