शुक्रबार, भदौ ५, २०८३

एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार, यस्ता छन् एजेन्डा

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक डाकेको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटी बैठक डाकेको छ। पार्टी सचिव शेरबहादुर तामाङका अनुसार शुक्रबार बिहान ११ बजेका लागि डाकिएको बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्तावमाथि छलफल हुने तामाङले जानकारी दिए।

एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म गोदावरीमा हुँदैछ।

प्रकाशित: Sep 23, 2021| 13:19 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...