शुक्रबार, भदौ ५, २०८३

अष्टलक्ष्मी शाक्यले गरिन् दुई मन्त्री नियुक्त

बिहीबार, भदौ ३, २०७८
मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै शाक्यले कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डे भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेकी हुन्।

यस कारण वैधानिक रूपमा विद्रोह गर्न बाध्य भयौं : माधव नेपाल

बुधबार, भदौ २, २०७८
'हामी देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पन्छिन सक्तैनौँ। हामी आफ्नो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्तैनौँ।'

ओली पक्षले ट्विस्ट गराएर पहिलो महिला मुख्यमन्त्री बनाइएकी अष्टलक्ष्मी को हुन्?

बुधबार, भदौ २, २०७८
शाक्य सीपी मैनाली, मदन भण्डारी, झलनाथ खनाल, माधव नेपाल आबद्ध तत्कालीन नेकपा मालेको सम्पर्कमा पुगेपछि पूर्णकालीन राजनीतिमा लागेकी हुन्।

अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री नियुक्त

अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री नियुक्त

बुधबारै एमाले संसदीय दलकी नेता बनेकी शाक्यलाई साँझ मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
एमाले विभाजनमा देउवा 'कनेक्सन'

एमाले विभाजनमा देउवा 'कनेक्सन'

गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन नेकपाबाट एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि न मिल्न सक्ने न छुट्टिन सक्ने स्थितिबाट गुज्रिएको एमाले बुधबार औपचारिक रुपमै विभाजित भएको हो।
माधव नेपालको नयाँ दलले एमालेलाई तात्विक फरक पर्दैन : एमाले प्रवक्ता

माधव नेपालको नयाँ दलले एमालेलाई तात्विक फरक पर्दैन : एमाले प्रवक्ता

प्रवक्ता ज्ञवालीले नेकपा एमाले आफ्नो उद्देश्यमा प्रष्ट भएको र माधव नेपाललगायतका नेताहरू एमालेको आवरणमा नेपाली कांग्रेसलाई सहयोग गर्दै आईरहेकाले नयाँ दल खोल्नु वा पार्टी भित्रै बस्नुलै कुनै अर्थ नराख्ने उनको...
कम्युनिस्ट फुटको शृंखला : केशरजंग रायमाझीदेखि माधव नेपालसम्म

कम्युनिस्ट फुटको शृंखला : केशरजंग रायमाझीदेखि माधव नेपालसम्म

रायमाझी राजालाई मानेर अघि बढ्नुपर्छ भन्ने पक्षमा थिए। उनकै कारण २०१७ सालपछि कम्युनिस्ट पार्टी पहिलो पटक विभाजन भयो। उति बेला राजा महेन्द्रको कदमलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा विवाद...
प्रदेश-१ : एमाले विभाजनपछि राई सरकार संकटमा

प्रदेश-१ : एमाले विभाजनपछि राई सरकार संकटमा

लामो रस्साकस्सीपछि एमाले बुधबारदेखि औपचारिक रुपमा विभाजित भएपछि प्रदेश १ मा सरकार ढल्ने भएको छ। नेकपा एमाले नेता शेरधन राईले नेतृत्व गरेको सरकार संकटमा परेको छ।
प्रकाशित
बुधबार, भदौ २, २०७८  १८:३७

यी हुन् प्रस्तावित एमाले (समाजवादी) का ९५ जना केन्द्रीय सदस्य [सूचीसहित]

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १८:२६

महन्थ ठाकुरले पनि दिए दल दर्ताको निवेदन

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आयोगमा निवेदन दिएको छ।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १८:१९

जारी भएकै दिन २ दल थप्न सम्भव बनाउने यी हुन् अध्यादेशका मुख्य व्यवस्था

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरेको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी भएकै दिन दुई नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १८:०५

नयाँ पार्टी दर्ता भए एमालेले कारबाही गरेका १४ सांसदको पद के हुन्छ?

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दल विभाजन गर्न सहज हुने अध्यादेश प्रमाणीकरण गरिदिएसँगै नेकपा एमाले औपचारिक रुपमा फुटेको छ।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १७:५४

वामदेवले साथ दिएनन् नेपाललाई, ओलीतिर पनि नलाग्ने

नेकपा एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिया सुरु गर्दा उपाध्यक्ष वामदेव गौतमले भने साथ दिएनन्।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १७:२८

पार्टी दर्ता भएपछि नेपाल समूह सरकारमा जाने

प्रस्तावित एमाले (समाजवादी) दल दर्ता भएपछि सरकारमा जाने भएको छ। आज बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएपछि उक्त पार्टीका नेता राजेन्द्र पाण्डेले दल दर्ता स्वीकृत भएपछि पार्टी सरकारमा...


प्रकाशित
बुधबार, भदौ २, २०७८  १६:२०

यस्तो छ राजनीतिक दलसम्बन्धी अध्यादेश [पूर्णपाठ]

राष्ट्रपतिले आज बुधबार जारी गरेको राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भएको छ।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १५:५७

अन्ततः फुट्यो एमाले, नयाँ पार्टी दर्ताका लागि आयोगमा आवेदन

नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको छ।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १५:५३

एमाले संयदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, बागमतीको मुख्यमन्त्री बन्दै

यसअघिका नेता डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई संसदीय दलको नेता चयन गरिएको हो।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १५:३५

घनश्याम भुसाल तत्काल कुनै पार्टीमा पनि नखुल्ने

भुसाल केपी शर्मा ओली अध्यक्ष रहेको एमालेमा पनि नखुल्ने र नेपालको पार्टीमा पनि सहभागी नहुने भएका हुन्।

प्रकाशित
बुधबार, भदौ २, २०७८  १५:०६

माधव नेपालको पार्टीमा भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी नहुने

नेकपा एमालेमा रहँदा नेता नेपाललाई साथ दिएका भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई नेपालको नयाँ पार्टीमा सहभागी नहुने भएका हुन्।