नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज बुझाउने भएको छ। समितिले प्रतिवेदन सोमबार अपराह्न ५ बजेभित्र बुझाउने तयारी गरेको छ।
सूर्य चिन्हबाट निर्वाचित नवलपरासीका अजय शाही र तत्कालीन नेकपाबाट उपनिर्वाचनमा निर्वाचित दाङकी विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले बैठक अवरुद्ध गर्न थालेको हो।
त्यसैगरी, माओवादी केन्द्रले दलको संगठनलाई चुस्त र बलियो बनाउन वडा, पालिका र प्रदेश अधिवेशन पनि गर्ने निणर्य पनि गरेको छ। र, कतिपय विभाग प्रमुखहरु तोकेर जिम्मेवारी दिएको छ।
गौतमसँग नजिक भएर काम गरेका एक एमाले नेता भन्छन्, ‘आजको विज्ञप्तीको अर्थ कि यही चाहनालाई परिपूर्ति गर्न गरिएको बार्गेनिङ हो या कि त उहाँ मन्त्री बन्न सकिन्न भन्ने लागेर ओलीतिरै...
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको एकदिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति...
नयाँ पार्टी गठनमा माधवकुमार नेपाललाई साथ नदिएका एमालेका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई ४ दिने अल्टिमेटम दिएका छन्।
नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालले पार्टी दर्ता प्रक्रिया वैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेलासम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेकाले चार महिनाभन्दा बढी सरकार चलाउन नसक्ने दाबी राणाले गरेका हुन्।
घाँटीमा जटिल समस्या देखिएपछि उपचारका लागि मुम्बई पुगेका गिरिको स्वास्थ्य स्थिति बुझ्न र थप उपचारको प्रबन्ध मिलाउन उपसभापति निधि बिहीबार बिहान दरभंगा हुँदै मुम्बई पुगेका थिए।
बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका र केपी ओलीतिर पनि नखुलेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक आज बस्दैछ।
नयाँ दल दर्ताका लागि माधवकुमार नेपाल र महन्थ ठाकुरले दिएको निवेदन निर्वाचन आयोगले अस्विकार गर्ने भएको छ। पुरानै पार्टीको नाममा कोष्ठ थपेर नाम राख्ने गरी निवेदन दिएपछि आयोगले त्यसलाई अस्विकार...