न्यूयोर्क- परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी डा एस जयशंकरबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका पुगेका दुई देशका परराष्ट्रमन्त्रीहरुबीच साइडलाइन भेटवार्ता भएको हो।
भेटमा नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ तुल्याएर अघि बढ्ने विषयमा छलफल भएको भारतीय विदेशमन्त्रीले ट्विटमा लेखेका छन्।