शुक्रबार, भदौ ५, २०८३

महाधिवेशनका लागि दबाब दिन पौडेल समूहका जिल्ला सभापतिको भेला आज

सोमबार, साउन २५, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको भेला आज सोमबार हुँदैछ।

देउवामाथि नेता पौडेलको आक्रोश- असफल व्यक्ति सत्तामा पुग्नु विडम्बना

सोमबार, साउन २५, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्था बनाइएको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन्।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

आइतबार, साउन २४, २०७८
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी चार दलको गठबन्धनले साउन १९ गते प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरी प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन समावेदन गरेका थिए। उक्त समावेदन अनुसार प्रदेश प्रमुख अमिक शेरचनले...

प्रधानन्यायाधीश राणाको दाबी– ओली सरकारले अध्यादेशबाट गरेका नियुक्ति संविधानसम्मत

प्रधानन्यायाधीश राणाको दाबी– ओली सरकारले अध्यादेशबाट गरेका नियुक्ति संविधानसम्मत

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट संवैधानिक निकायमा गरेको नियुक्ती संविधानसम्मत नै रहेको दाबी गरेका छन् ।
ओली सरकारले अघि बढाएको 'गिट्टी–बालुवा दोहन' कार्यक्रममा रोक

ओली सरकारले अघि बढाएको 'गिट्टी–बालुवा दोहन' कार्यक्रममा रोक

संयुक्त सरकारले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले चुरेको गिट्टी बालुवा निर्यात गर्ने योजनालाई रोक लगाउने भएको छ।
साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको पहल गरिने

साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको पहल गरिने

सरकारले साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको पहल गर्ने भएको छ।
यस्तो छ, स्थानीय तह बलियो बनाउने साझा न्यूनतम कार्यक्रम [पूर्णपाठ]

यस्तो छ, स्थानीय तह बलियो बनाउने साझा न्यूनतम कार्यक्रम [पूर्णपाठ]

सत्तारुढ गठबन्धन दलले ‘सरकारको साझा नीति तथा कार्यक्रम’ सार्वजनिक गरेको छ।
भूमि आयोेग खारेजीविरुद्ध देवी ज्ञवालीको सर्वोच्चमा रिट

भूमि आयोेग खारेजीविरुद्ध देवी ज्ञवालीको सर्वोच्चमा रिट

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
प्रकाशित
आइतबार, साउन २४, २०७८  ११:०३

सरकारको साझा कार्यक्रममा विरोध भएपछि संशोधनबारे छलफल

साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने उल्लेख थियो। उक्त विषयमा राजनीतिक वृत्तमा व्यापक आलोचना र विरोध भइरहेको छ।

प्रकाशित
आइतबार, साउन २४, २०७८  १०:००

एमाले विवाद जारी रहेका बेला भीम रावलद्वारा राष्ट्रपतिसँग भेटवार्ता

सुरक्षा स्रोतका अनुसार शनिबार साँझ ५ बजेर १० मिनेट देखि ७ बजेर ४० मिनेटसम्म उनीहरूबीच भेटवार्ता भएको हो।

प्रकाशित
आइतबार, साउन २४, २०७८  ०९:२१

दिउँसो १ बजे बस्दै राष्ट्रिय सभा बैठक, यस्तो छ कार्यसूची

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने संसद सचिवालयले जनाएको छ।

प्रकाशित
शनिबार, साउन २३, २०७८  २२:१९

'स्थानीय तहलाई प्रदेश मातहत ल्याउन सिफारिस गरिएको छैन'

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम तयार गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तहयलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस नगरेको स्पष्ट पारेका छन्। यस्तो कार्य संविधान विपरीत हुने भन्दै उनले...

प्रकाशित
शनिबार, साउन २३, २०७८  २०:३३

एमाले केन्द्रीय कमिटी बैठक एक दिनलाई सर्‍यो

नेकपा एमालेले भोलि (आइतबार) का लागि बोलाएको केन्द्रीय कमिटी बैठक एक दिनलाई सरेको छ।

प्रकाशित
शनिबार, साउन २३, २०७८  १८:४१

म सर्वज्ञानी हुँ भन्ने प्रवृत्तिले पार्टीभित्र समस्या भयो- माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन्।

प्रकाशित
शनिबार, साउन २३, २०७८  १७:१४

लुम्बिनी : सत्ता टिकाउन अदालतको साथ खोज्दै एमाले, अविश्वास प्रस्तावबाटै सरकार ढाल्ने विपक्षीको दाउ

सत्ता जोगाउनकै लागि एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले दाङ पुगेर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसमेतको मिलेमतोमा मुख्यमन्त्री निवासमा सांसद विमला कुमारी वलीलाई बन्धक बनाइउको थियो। एमालेले विमलालाई ५ दिन बन्धक बनाएपनि...

प्रकाशित
शनिबार, साउन २३, २०७८  ११:५९

प्रधानमन्त्री देउवालाई भेटेर गगनसहितका नेताहरूले के भने?

‘सरकार सञ्चालनका विषयमा मात्र होइन, महाधिवेशनका सम्बन्धमा पनि म सबैसँग सल्लाह गरेर अघि बढ्ने हो’, प्रधानमन्त्री निवास बालुवाटार पुगेका कांग्रेस नेताहरूसँग कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘अहिले सरकार...

प्रकाशित
शुक्रबार, साउन २२, २०७८  २०:४६

नेपाल–भारत आवातजावतमा भिसा लागू गर्न एमालेको माग

सीमामा सँधै समस्या आउने गरेको भन्दै उनले भिसा प्रणाली लागू गर्न माग गरेका हुन्। भारतसँगको सीमा समस्या समाधानका लागि पनि प्रदेश तथा संघीय सरकारले पहल गर्नुपर्नेमा कार्कीको जोड छ। कार्कीले...

प्रकाशित
शुक्रबार, साउन २२, २०७८  २०:३२

विमला ५ दिन सम्पर्कविहीन हुँदा मुख्यमन्त्री निवासमै थिइन् : लुम्बिनी सरकार

विमला ५ दिन सम्पर्कविहीन हुँदा मुख्यमन्त्री निवासमै थिइन् : लुम्बिनी सरकार

प्रकाशित
शुक्रबार, साउन २२, २०७८  १८:२७

प्रधानमन्त्री देउवाको प्रशंसा गराउने नाममा तथ्य नै तोडमोड

भिडियोमाथि आलोचना, व्यंग्य र प्रशंशा आफ्नै ठाउँमा छन्। तर, हालसम्म सार्वजनिक गरिएका तीनै वटा भिडियोमा तथ्यलाई तोडमोड गर्ने प्रयास गरिएको छ।

प्रकाशित
शुक्रबार, साउन २२, २०७८  १८:१२

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २८ गते

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक साउन २८ गते बस्ने भएको छ।