शुक्रबार, भदौ ५, २०८३

माधव नेपाल पक्षीय बैठक : सम्मानजनक एकतामा जान केन्द्रीय सदस्यहरुको जोड

शुक्रबार, साउन २२, २०७८
नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले सम्मानजनक पार्टी एकतामा जान जोड दिएका छन्।

नेपाल पक्षको निष्कर्ष- ओलीबाटै एकतालाई भाँजो हाल्ने काम भयो

शुक्रबार, साउन २२, २०७८
'एकपक्षीय ढंगले अधिवेशन गर्ने काम एकतालाई भाँजो हाल्ने काम हो,' बैठकका निर्णय सुनाउँदै नेता पन्तले भने। '१० बुँदेलगायतका सहमतिले एकताको आधार तयार पारेको छ। कुराकानी र वार्ता निरन्तर भइरहेका छन्,'...

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

शुक्रबार, साउन २२, २०७८
रिटमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाइएको छ।

सभामुख सापकोटा र उर्जा मन्त्री भुसालबीच छलफल

सभामुख सापकोटा र उर्जा मन्त्री भुसालबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच छलफल भएको छ।
माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा सदस्यहरु बोल्ने क्रम सकियो

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा सदस्यहरु बोल्ने क्रम सकियो

नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्री कमिटी बैठकमा ५५ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्।
महाधिवेशन १४ दिनमा होस् वा १४ महिनापछि, म सभापतिमा उम्मेदवारी दिन्छु : निधि

महाधिवेशन १४ दिनमा होस् वा १४ महिनापछि, म सभापतिमा उम्मेदवारी दिन्छु : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी निश्चित रहेको बताएका छन्।
एमाले एकताको मुख्य बाधक ओली : नेता खतिवडा

एमाले एकताको मुख्य बाधक ओली : नेता खतिवडा

नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय पोलिट्ब्यूरो सदस्य जगन्‍नाथ खतिवडाले पार्टी एकताको बाधक ओली पक्ष भएको दाबी गरेका छन्।
माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी बैकटमा सुरु भएको छ।
प्रकाशित
शुक्रबार, साउन २२, २०७८  ११:४७

तोकिएको मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अगामी भदौमा १४ औं महाधिवेशन सम्भव नरहेको बताएका छन्।

प्रकाशित
शुक्रबार, साउन २२, २०७८  ११:२९

विधान संशोधनका लागि एमाले संस्थापन पक्षले थाल्यो छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान संशोधनका लागि आन्तरिक तयारी अघि बढाएको छ। संस्थापन पक्षले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित
शुक्रबार, साउन २२, २०७८  ११:२२

पौडेल समूहले बोलायो जिल्ला सभापतिहरुको भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको भेला डाकेका छन्। भदौ २५ गतेलाई भेला डाकिएको एक जिल्ला सभापतिले जानकारी दिए।

प्रकाशित
शुक्रबार, साउन २२, २०७८  ११:११

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ]

सरकारलाई सहयोग गर्न भनेर सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज शुक्रबार प्रधानमन्त्री देउवालाई बुझाउन लागेको छ।

प्रकाशित
शुक्रबार, साउन २२, २०७८  ०९:३३

न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइँदै

सरकारलाई सहयोग गर्न भनेर सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज बुझाउने भएको छ।

प्रकाशित
शुक्रबार, साउन २२, २०७८  ०९:०६

देउवाको नाममा भइरहेको भिडियो गाईजात्रा तत्काल बन्द गरियोस् : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा बारे बनाइएको भिडियोप्रति आपत्ति जनाएका छन्।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  २०:४१

एमाले प्रवेश गरेका जनप्रतिनिधिको पद जोगियो, प्रचण्डको भ्याकेट निवेदन खारेज

न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले प्रचण्डको भ्याकेट निवेदन बमोजिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  १९:३८

केन्द्रीय कमिटी बैठकमा नेता नेपालले भने- म एकताको पक्षमा प्रयासरत छु

नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालले एमाले एकताको पक्षमा आफू प्रयासरत रहेको बताएका छन्।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  १८:०१

विमला वलीलाई उनकै चाहनामा मुख्यमन्त्री निवासमा ल्याइएको हो : एमाले

नेकपा (एमाले) लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद विमला वलीलाई उनकै चाहनामा मुख्यमन्त्री निवासमा ल्याइएको दाबी गरेका छन्।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  १५:२३

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा ७० सदस्य उपस्थित

नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित भएका छन्।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  १४:५५

मुख्यमन्त्री पोखरेलकै निर्देशनमा यसरी अपहरित भइन् सांसद विमला वली

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ५ दिनसम्म सांसदलाई बन्धक बनाएको खुलासा भएको छ।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  १४:३४

पौडेल समूहको प्रस्ताव– प्रक्रिया छोट्याएर महाधिवेशन वा विशेष महाविधेशन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भएकाले चाँडो नयाँ कार्यतालिका ल्याउन माग गरेको छ।