शुक्रबार, भदौ ५, २०८३

सर्‍यो एमालेको विधान महाधिवेशन

अब एमाले विधान महाधिवेशन असोज १५ गतेदेखि १७ गतेसम्म हुने भएको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशन हुने मिति सरेको छ। शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले विधान महाधिवेशनको मिति हेरफेर गर्ने निर्णय गरेको हो। 

यसअघि एमालेले असोज ४ देखि ६ गतेसम्मका लागि विधान महाधिवेशन गर्ने मिति तोकेको थियो। 'आजको स्थायी कमिटी बैठकले विधान महाधिवेशनको मिति हेरफेर गर्ने निर्णय गरेको छ,' एमाले महासचिव ईश्वर पोखरेलले भने।

अब एमाले विधान महाधिवेशन असोज १५ गतेदेखि १७ गतेसम्म हुने भएको छ।

प्रकाशित: Sep 11, 2021| 17:55 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...