शुक्रबार, भदौ ५, २०८३

पत्रकार सम्मेलन गरेर विमला वलीले भनिन्– मुख्यमन्त्री निवासमा मलाई बन्धक बनाइएको थियो

बिहीबार, साउन २१, २०७८
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको बताएकी छन्।

चाक्सीबारीमा पौडेल पक्षको भेला, महाधिवेशन केन्द्रित छलफल

बिहीबार, साउन २१, २०७८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समूहको भेला सुरु भएको छ। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला भइरहेको हो।

'एमालेलाई एक हुन नदिन केपी ओली केही वर्षदेखि नै लागिपरेका थिए'

बिहीबार, साउन २१, २०७८
नेकपा एमालेका सांसद् तथा माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणि चौधरीले एमालेलाई एक हुन नदिन अध्यक्ष केपी ओली केही वर्ष अघिदेखि नै लागिरहेको आरोप लगाएका छन्।

एमाले बनेका माओवादीलाई पुनर्बहाली नगर्न प्रचण्डको भ्याकेट निवेदन, आजै सुनवाई हुने

एमाले बनेका माओवादीलाई पुनर्बहाली नगर्न प्रचण्डको भ्याकेट निवेदन, आजै सुनवाई हुने

नेपाल कम्युनिष्ट पार्टी एमालेमा लागेका स्थानीय जनप्रतिनिधिलाई पुर्नबहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भ्याकेटमा गएका छन्।
बन्धक बनाइएकी थिइन् सांसद विमला वली?

बन्धक बनाइएकी थिइन् सांसद विमला वली?

लुम्बिनी प्रदेशमा सत्ता राजनीतिको केन्द्र भागमा रहेकी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली आज बिहीबार दिउँसो सार्वजनिक हुने भएकी छन्।
केन्द्रीय कमिटी बैठक अघि माधव पक्षीय स्थायी कमिटी सदस्य छलफलमा

केन्द्रीय कमिटी बैठक अघि माधव पक्षीय स्थायी कमिटी सदस्य छलफलमा

नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक अघि स्थायी कमिटी सदस्यहरू छलफल जुटेका छन्।
नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, संस्थापन पक्षको आपत्ति

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, संस्थापन पक्षको आपत्ति

नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। बिहान ११ बजे शंखमुलस्थित क्वालिटी ब्यान्केट पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
क्रियाशील विवाद तीन दिनभित्र टुंगो लगाउने कांग्रेस नेताहरुको सहमति

क्रियाशील विवाद तीन दिनभित्र टुंगो लगाउने कांग्रेस नेताहरुको सहमति

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ।
प्रकाशित
बुधबार, साउन २०, २०७८  १८:३३

सर्वोच्चले महन्थ ठाकुरका दुवै रिट सँगै राखेर हेर्ने

सर्वोच्च अदालतले जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दिएका दुवै रिट सँगै राखेर हेर्ने भएको छ।

प्रकाशित
बुधबार, साउन २०, २०७८  १८:१९

कांग्रेसमा विधानले नै नचिन्ने पदाधिकारी बैठक मोह

पदाधिकारी बैठकले एजेन्डा तय गर्ने, निर्णय गर्ने र केन्द्रीय समितिले अनुमोदन मात्रै गर्ने अभ्यासले पार्टीभित्र खुलेर बहस समेत हुन छाडेको भन्दै केन्द्रीय सदस्यको असन्तुष्टि छ। नेताहरूले आफ्ना धारणा समेत पार्टीमा...

प्रकाशित
बुधबार, साउन २०, २०७८  १५:०८

गगनले भने– म मन्त्री बन्न तयार छु

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफू सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्।

प्रकाशित
बुधबार, साउन २०, २०७८  १५:०१

दार्चुला घटनाबारे सरकारले भारतसँग छिटो कुरा गरोस् : नारायणकाजी

राष्ट्रियसभामा नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले मुलुकको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि प्रहार गर्ने काम भएको बताएका छन्।

प्रकाशित
बुधबार, साउन २०, २०७८  १४:४६

राष्ट्रियसभामा दार्चुलादेखि सिन्धुपाल्चोकसम्मका कुरा

राष्ट्रियसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित
बुधबार, साउन २०, २०७८  १३:५७

क्रियाशील सदस्यताको विवाद मिलाउन देउवा, पौडेल र सिटौला बस्दै

क्रियाशील सदस्यता विवादबारे छलफल गर्न अहिले नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ।

प्रकाशित
बुधबार, साउन २०, २०७८  १३:५६

क्रियाशील सदस्यताको विवाद मिलाउन देउवा, पौडेल र सिटौला बस्दै

क्रियाशील सदस्यता विवादबारे छलफल गर्न अहिले नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ।

प्रकाशित
बुधबार, साउन २०, २०७८  १३:३१

आयोग विघटन गरेर सरकारले भूमिहीनमाथि घात गर्‍यो : मुख्यमन्त्री पोखरेल

‘कानुनतः गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलव्धताजस्ता आधारभूत कार्यादेश स्थानीय तहलाई प्रदान गरिएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग नै विघटन गर्नु सरकारको निकै ठूलो भूल हो।’

प्रकाशित
बुधबार, साउन २०, २०७८  १०:५२

निधिको आग्रह– सभापतिमा सघाउनुस्, देउवाको जवाफ– मेरो यो अन्तिम पटक हो

‘यो मेरा लागि अन्तिम पटक हो। अर्कोपटक सभापति उठ्न विधानले पनि मिल्दैन। मलाई अहिले सहयोग गर्नुस्। अर्कोपटक तपाईं नै त हो।’

प्रकाशित
बुधबार, साउन २०, २०७८  ०९:४४

नागरिकलाई निर्घात कुटपिट गर्ने जनप्रतिनिधिलाई कारबाही गरिनुपर्छ : विश्वप्रकाश शर्मा

जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ मजकोटका वडाध्यक्ष रामबहादुर नेपालीले गरेको अत्याचारलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्।

प्रकाशित
बुधबार, साउन २०, २०७८  ०९:०२

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ।

प्रकाशित
बुधबार, साउन २०, २०७८  ०८:२१

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्ने भएको छ। सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट कार्यदलका सदस्यबीच छलफल हुने बताइएको छ।