शुक्रबार, भदौ ५, २०८३

बिहीवारलाई सर्‍यो नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

मंगलबार, साउन १९, २०७८
एमाले माधव नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य झपट रावलले केन्द्रीय कमिटी बैठक बिहीबारका लागि सारिएको पुष्टि गरे। 'जिल्ला बाहिरका केन्द्रिय कमिटी सदस्य आउन समय लाग्ने र आवश्यक तयारी गर्न समय...

उपसभापति निधि र नेपालका लागि इयूका राजदूत डिप्रेबीच भेटघाट

मंगलबार, साउन १९, २०७८
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेबीच मंगलबार भेटघाट भएको छ।

रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले सोध्यो स्पष्टीकरण

मंगलबार, साउन १९, २०७८
सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पौडेल समूहको प्रस्ताव : मापदण्डअनुसार क्रियाशील विवाद समधान गरौं, नयाँ कार्यकतालिका ल्याऔं

पौडेल समूहको प्रस्ताव : मापदण्डअनुसार क्रियाशील विवाद समधान गरौं, नयाँ कार्यकतालिका ल्याऔं

‘अहिले हामी महाधिवेशनको समयसीमाको हिसाबले एकदमै चापमा छौं। पार्टीको वैधानिकता संकटमा छ। त्यसैले पार्टीको वैधानिकता कसरी रक्षा गर्ने भनेर छलफल भयो,’ नेता अर्जुननरसिंह केसीले भने।
विवेकशील साझामा रवीन्द्र मिश्रमाथि चार नेताको काउन्टर प्रस्ताव [पूर्णपाठसहित]

विवेकशील साझामा रवीन्द्र मिश्रमाथि चार नेताको काउन्टर प्रस्ताव [पूर्णपाठसहित]

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्ताव पार्टीको आधारभूत मान्यता विपरीत भएको निष्कर्ष निकाल्दै पार्टी संयोजक मिलन पाण्डेसहित चार नेताले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नामक प्रस्ताव अघि सारेका छन्।
माधव नेपालले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक

माधव नेपालले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक

नेकपा एमालेमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।
४१ वटा राजनीतिक दलको दर्ता खारेज [सूचीसहित]

४१ वटा राजनीतिक दलको दर्ता खारेज [सूचीसहित]

निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ।
गगनको प्रश्न– एसएसबीले तुइन काटेको प्रमाणित भए भारतसँग लड्न सक्छ नेपाल?

गगनको प्रश्न– एसएसबीले तुइन काटेको प्रमाणित भए भारतसँग लड्न सक्छ नेपाल?

नेपाली कांग्रेसका नेता गगन थापाले महाकालीमा एसएसबीले तुइन काटेको प्रमाणित भए नेपालले भारतसँग लड्नुपर्ने बताएका छन्।
प्रकाशित
मंगलबार, साउन १९, २०७८  १४:२०

गृह मन्त्रालयको छानविन टोली दार्चुला पुग्दै, प्रत्यक्षदर्शी प्रहरी सुरक्षामा

तुइनबाट महाकाली नदी तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामी घटनाबारे अध्ययन गर्न गठित छानविन समिति आज दार्चुला पुग्दैछ।

प्रकाशित
मंगलबार, साउन १९, २०७८  १३:४५

यस्तो छ देउवाको 'कोर टिम'

'शेरबहादुर दाइ कोर टिममा सुझाव माग्नुहुन्छ। छलफल गर्नुहुन्छ। तर, निर्णयचाहिँ आफैं गर्नुहुन्छ,' उनी निकट एक नेता भन्छन्। उनका अनुसार सरकार वा पार्टी सञ्चालनमा देउवाको शैली यही हो।

प्रकाशित
मंगलबार, साउन १९, २०७८  १३:४१

महेश बस्नेतको व्यंग्य– मन्त्री नियुक्त गर्न पनि परमादेश चाहिने भो

नेकपा (एमाले) का सांसद महेश बस्नेतले एसएबसबीले तुइन काटेर महाकालीमा मानिस बेपत्ता हुँदा पनि सरकार मौन बसेको र मौन बस भनेको भन्दै आपत्ति जनाएका छन्।

प्रकाशित
मंगलबार, साउन १९, २०७८  १३:२५

दार्चुला घटनाबारे भारतसामु विरोध दर्ता गर्न एमाले सांसदको माग

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा (एमाले) का सांसदहरुले दार्चुला घटनाको बारेमा सरकार संवेदनशील नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रकाशित
मंगलबार, साउन १९, २०७८  १२:२५

चाक्सीबारीमा २ बजे पौडेल पक्षको भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूबीच आज दिउँसो २ बजे छलफल हुने भएको छ।

प्रकाशित
मंगलबार, साउन १९, २०७८  ११:४५

स्वास्थ्य राज्यमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको हस्तक्षेप

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवा र नियुक्ति प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्।

प्रकाशित
मंगलबार, साउन १९, २०७८  १०:३९

ओली र नेपाल वार्ता हुने तयारी भइरहेका बेला प्रचण्डले भेटे नेता नेपाललाई

एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने तयारी भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाललाई भेट्न पुगेका हुन्।

प्रकाशित
मंगलबार, साउन १९, २०७८  ०९:३५

वैशाख १९ यता यसरी बिग्रियो लुम्बिनीको राजनीति

लुम्बिनी प्रदेशको सत्ता राजनीतिले संसदीय अभ्यासको फोहोरी खेललाई तल्लो तहसम्म पुर्‍याइदिएको छ।

प्रकाशित
मंगलबार, साउन १९, २०७८  ०९:२३

ओली र नेपालबीच भेटवार्ता गराउने तयारी, होला त एमाले विवाद समाधान?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी भएको छ। मंगलबार दुई नेताहरूको भेटवार्ता हुने तय भएको एमाले नेताहरूले बताएका छन्।

प्रकाशित
सोमबार, साउन १८, २०७८  २३:०२

आफूनिकट नेतासँग माधव नेपालले भने- सम्मानजनक एकता होस् भन्ने मेरो चाहना हो

'कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ। त्यसैले मैले बारम्बार एकता हाम्रो ईच्छा र चाहना हो भन्ने गरेको छु। सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो...

प्रकाशित
सोमबार, साउन १८, २०७८  २०:०५

अन्तर्विरोधमा खेलेर एमाले फुटाउन प्रचण्ड लागे : शंकर पोखरेल

'एमालेभित्रको अन्तर्विरोधमा खेलेर एमाले फुटाउने काममा प्रचण्ड लागेका छन्,' उनको भनाइ थियो। तर जति फुटाए पनि आफ्नो पार्टी जहिलो पहिलो शक्ति भएको उनको भनाइ थियो। 'अहिलेपनि एमाले पहिलो शक्ति छ।...

प्रकाशित
सोमबार, साउन १८, २०७८  १९:३८

गठबन्धनको निर्णय : मंगलबारसम्ममा न्यूनतम साझा कार्यक्रम, अनि मात्रै मन्त्रिपरिषद् विस्तार

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा भएको छलफलमा मंगलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सहमति बनेको छ।