शुक्रबार, भदौ ५, २०८३

कांग्रेस महामन्त्रीलाई युवा नेताको सुझाव- सम्मानजनक हैसियत नपाई सरकारमा जानु हुँदैन

सोमबार, साउन १८, २०७८
'सम्मानजनक हैसियत प्राप्त नभएसम्म सरकारमा जान हतार गर्नु हुँदैन भन्ने अधिकांश नेताहरूले महामन्त्रीलाई सुझाव दिनुभएको छ,' छलफलमा सहभागी भएका एक नेताले भने, 'महाधिवेशनका वियषमा छलफल भयो।'

युवराज ज्ञवाली भन्छन्- दोस्रो वा समान हैसियतको अध्यक्षबारे छलफल जारी छ

सोमबार, साउन १८, २०७८
नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता युवराज ज्ञवालीले माधव कुमार नेपालका लागि दोस्रो वा समान हैसियतको अध्यक्षका विषयमा छलफल भएको बताएका छन्।

एमालेले गठन गर्‍यो ९ विभाग, ओली आफैँ स्कुल विभाग प्रमुख

सोमबार, साउन १८, २०७८
बैठकले संगठन, स्कुलसहितका ९ वटा विभाग बनाएको हो। स्कुल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली आफैँ बसेका छन्।

कर्णालीमा एमालेको एकल बहुमत गुम्यो, सरकारलाई हाइसन्चो

कर्णालीमा एमालेको एकल बहुमत गुम्यो, सरकारलाई हाइसन्चो

कर्णाली प्रदेशसभामा नेकपा एमालेको बहुमत गुमेको छ।
माओवादी छाडेका चार नेताको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएन

माओवादी छाडेका चार नेताको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएन

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार नेताको पक्षमा कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
कर्णाली प्रदेशसभाका ४ सांसद पदमुक्त

कर्णाली प्रदेशसभाका ४ सांसद पदमुक्त

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ३ मन्त्रीसहित एमालेका ४ सांसद पदमुक्त भएका छन्।
सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा

सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो।
सम्पर्कविहीन भएकी प्रदेश सांसद विमला एमालेमै

सम्पर्कविहीन भएकी प्रदेश सांसद विमला एमालेमै

सम्पर्कविहीन भएको ३ दिनमा दाङबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले आफू नेकपा (एमाले) मै रहेको विज्ञप्ति सार्वजनिक गरेकी छन्।
प्रकाशित
सोमबार, साउन १८, २०७८  १४:०१

छानबिन समितिले प्रतिवेदन आइसकेपछि जुनसुकै अडान लिन तयार छौंः गृहमन्त्री

गृहमन्त्री बालकृृष्ण खाँडले महाकाली घटनामा सरकार गम्भीर रहेको बताएका छन्। सोमबार राष्ट्रिय सभामा धारणा व्यक्त गरेपछि सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकार महाकाली घटनामा गम्भीर रहेको बताएका हुन्।

प्रकाशित
सोमबार, साउन १८, २०७८  १३:२१

लुम्बिनीको सत्ता राजनीतिमा तानिए प्रदेश प्रमुख

लुम्बिनीमा प्रदेश प्रमुख फेरिएसँगै विपक्षी गठबन्धनले नवनियुक्त प्रदेश प्रमुखलाई मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको विकल्प खोज्न दबाब दिन थालेका छन्।

प्रकाशित
सोमबार, साउन १८, २०७८  १२:१७

तलब–भत्ता र गाडी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा, व्यवसायको कार्यकारी पदमा नरहने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तलब–भत्ता र गाडीको सुविधा नलिने घोषणा गरेका छन्।

प्रकाशित
सोमबार, साउन १८, २०७८  ११:४७

पूर्वमाओवादी नेताहरूको मुद्दाको सुनुवाइ न्यायाधीश खतिवडाको इजलासमा

नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ ।

प्रकाशित
सोमबार, साउन १८, २०७८  ११:३५

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा आज पेसी तोकियो

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।

प्रकाशित
सोमबार, साउन १८, २०७८  १०:५४

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रम बनाइने

सत्तारुढ गठबन्धनले सरकार संचालनमा सहयोग गर्न भन्दै बनाएको कार्यदलको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो।

प्रकाशित
सोमबार, साउन १८, २०७८  १०:०१

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रकाशित
सोमबार, साउन १८, २०७८  ०७:०५

प्रकाशित
सोमबार, साउन १८, २०७८  ०७:०५

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ।

प्रकाशित
आइतबार, साउन १७, २०७८  १५:१२

माओवादीको केन्द्रीय कमिटी बैठक दश दिन सर्‍यो

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक १० दिन पर सारेको छ।


प्रकाशित
आइतबार, साउन १७, २०७८  ११:०५

माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वरमा, नेपालसँग छलफल जारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्। कोटेश्वरस्थित नेता नेपालको निवासमा अहिले भेटवार्ता जारी छ।