शुक्रबार, भदौ ५, २०८३

एमसीसीको नक्कली डकुमेन्ट बनाएर भ्रम फैलाइयो : एमसीए नेपाल

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका कार्यकारी निर्देशकको हस्ताक्षर भएको भनिएको तस्तावेज नक्कली भएको प्रष्टिकरण मिलिनियम च्यालेन्ज एकाउन्ट डेभ्लपमेन्ट वोर्ड नेपालले दिएको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका कार्यकारी निर्देशकको हस्ताक्षर भएको भनिएको तस्तावेज नक्कली भएको प्रष्टिकरण मिलिनियम च्यालेन्ज एकाउन्ट डेभ्लपमेन्ट वोर्ड नेपालले दिएको छ।

ट्वीटरमा सम्प्रेषण गरिएकोमा उक्त दस्तावेद नक्कली भएको बताउँदै वोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 'उक्त भ्रामक एवं असत्य सन्देशको भर्त्सना गर्दै त्यसमा कुनै सत्यता नभएको जानकारी गराउँछौं। यसविरुद्ध कारबाहीका लागि सम्बन्धित निकायसँग पहल गर्दैछौं', वोर्डले भनेको छ। वोर्डले आफ्ना नेपालस्थित कार्यकारी निर्देशकको खड्गबहादुर विष्टको हस्ताक्षर नक्कलि भएको जनाएको हो।



प्रकाशित: Sep 09, 2021| 12:07 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...