काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आइपुगेकी छन्।
उनी चार दिने भ्रमणका लागि नेपाल आएकी हुन्। सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेसँगै उनीहरूको विरोधमा प्रदर्शन भइरहेको छ। प्रहरीले दर्जनद्य प्रदर्शन कारीहरूलाई नियन्त्रणमा लिएको छ।





