शुक्रबार, भदौ ५, २०८३

एमाले स्थायी कमिटी बैठक शुक्रबार चार बजे

नेकपा एमालेले शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ।
 |  बिहीबार, भदौ २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २४, २०७८

काठमाडौं– नेकपा एमालेले शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपराह्न ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ। यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिएको छ।


प्रकाशित: Sep 09, 2021| 22:14 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...