शुक्रबार, भदौ ५, २०८३

सत्ता गठबन्धनको बैठक ९ बजे, लगत्तै मन्त्रिपरिषद् बैठक

सत्ता गठबन्धन दलका शीर्ष नेताहरू आज छलफलमा जुट्ने भएका छन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं- सत्ता गठबन्धन दलका शीर्ष नेताहरू आज छलफलमा जुट्ने भएका छन्। मन्त्रिपरिषद् विस्तार सम्बन्धमा छलफल गर्न शुक्रबार बिहान ९ बजे बालुवाटारमा नेताहरूबीच छलफल हुने भएको हो।

सत्तारूढ पाँच दलका शीर्ष नेताहरू बिहान ९ बजे छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ। 

नेताहरूको छलफल सकिए लगत्तै बिहान ११:४५ बजे मन्त्रिपरिषद् बैठक राख्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। 

प्रकाशित: Sep 10, 2021| 07:44 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...