हाल भइरहेको मूल्यवृद्धि, प्रदेश सरकारका तर्फबाट यातायात-विद्युतीय सवारीलगायत विभिन्न शीर्षकमा लगाइएको कर सम्बन्धमा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको हो।
ललितपुरमा बुधबार आयोजित नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उहाँले सबै राजनीतिक दलका नेताले व्यक्तिगत आग्रह आकांक्षाभन्दा माथि उठ्ने हो भने समाजवाद सम्भव रहेको बताइन्।
पार्टीको केन्द्रीय प्रचार विभागले बुधबार जिल्ला अध्यक्षहरूसँग गरेको अन्तर्क्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म सङ्गठन सुदृढीकरण गरी मतदाताका घरघरमा पार्टीले अवलम्बन गरेको...
'कसैको इच्छाले भएन भने पनि वस्तुगत परिस्थितिले सबैलाई समाजवादमा पुर्यायाउँछ,' उनले भनिन्, 'सबैको सचेत प्रयत्नद्वारा एकीकृत कम्युनिस्ट आन्दोलन, समाजवादको आधार निर्माण र समाजवादको कार्यान्वयन गर्दै साम्यवादसम्म पुग्नुपर्छ।'
कम्युनिस्ट घटकहरु एक भएर चुनावमा जानुपर्ने भन्दै भित्रभित्रै छलफल गरिरहेका छन्। आन्तरिक रुपमा गरिएका यस्ता छलफलले कतै ०७४ सालकै 'सरप्राइज' यसपटक दोहोरिने हो कि भन्ने आशंका भइरहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय परिषद्को प्रथम बैठकले जनजीविका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुसँग सम्बन्धित १७ बुँदे प्रस्ताव पारित गरेको छ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो। निर्वाचन आयोगले बूढीगंगामा यही असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको थियो।
बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। प्रस्तावमा कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि एकताबद्ध हुन आह्वान गरिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्। मंगलबार दिउँसो आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका देउवा साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।
राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा केही नेताहरूको चासो कम सुनिन्छ। मुलुकको आर्थिक, राजनीतिक र कुटनीतिक मुद्दाबारे चर्का विवाद र बहस भइरहँदा पनि उनीहरूको मौनता छ।
अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आफ्ना नाम मुछिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनाप्रति आक्रोश व्यक्त गरेका छन्।
चोइटिएका कम्युनिस्टहरूलाई सिंगो बनाउने अविराम प्रयत्न गरे पनि असफलता हात लागेपछि वाम एकता अभियान अगाडि बढाउने मनसुवासहित नयाँ दल गठन गरी संयोजक बनेका छन्, वामदेव।
नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले प्रतिनिधिसभाको आगामी चुनावका लागि उम्मेदवारी घोषणा गरेका छन्। तिवारीले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
चुनावमा अन्तर्घात गरेको ठहर गर्दै प्रदेश कमिटीले उनको जिम्मेवारी खोस्ने निर्णय गरेको हो। जिल्ला कमिटीले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको थियो।