शनिबार, साउन २३, २०८३

प्रदीप गिरी भन्थे- मेरो अन्त्येष्टि बस्तीपुरमै गरिदिनु

कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि सिरहाको बस्तीपुरमा गराइदिन आग्रह गर्ने गरेको थाहा भएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि सिरहाको बस्तीपुरमा गराइदिन आग्रह गर्ने गरेको थाहा भएको छ।

पत्रकार किशोर नेपालले सामाजिक सञ्जालमार्फत गिरीले बस्तीपुरमै आफ्नो अन्त्यष्टि होस् भन्ने चाहेको बताएका छन्।

'प्रदीप दाइ चाहनु हुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा, बस्तीपुर, सिराहास्थित आश्रमको शान्त परिवेशमा होस्। उहाँको यो इच्छाको कदर गर्न म नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गर्दछु,' उनले भने।

प्रकाशित: Aug 21, 2022| 09:08 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...