मंगलबार, जेठ २६, २०८३

सांसद गिरीको निधनमा प्रतिनिधिसभा बैठक स्थगित

आज आइतबारका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९
National life
Shivam cement

काठमाडौं– आज आइतबारका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सांसद प्रदीप गिरीको निधन भएका कारण श्रद्धाञ्जली, अन्त्येष्टिलगायत कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो।

बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ। भोलि बस्ने बैठकमा शोक प्रस्ताव पास हुने संसद् सचिवालयले जनाएको छ। गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भएका हुन्। 

प्रकाशित: Aug 21, 2022| 10:46 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...