आइतबार, असार ७, २०८३

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

शुक्रबार, असार १७, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ।

मन्त्रीहरूलाई फिर्ता बोलाउँदै जसपा

शुक्रबार, असार १७, २०७९
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‍ अध्यक्ष बाबुराम भट्टराई पार्टीबाट बाहिरिँदै गर्दा पार्टीले सरबारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।

राप्रपा केन्द्रीय कार्यसमिति बैठक साउन ५ र ६ गते काठमाडौंमा

शुक्रबार, असार १७, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ।

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्न लागेको हो।
आज पनि शेखर पक्षको बैठक बस्ने

आज पनि शेखर पक्षको बैठक बस्ने

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज पनि बस्ने भएको छ। आज अपरान्ह २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बस्ने भएको हो।
चार राजदूतले लिए शपथ

चार राजदूतले लिए शपथ

शपथ लिने राजदूतहरूमा डा नरेशविक्रम ढकाल, विष्णुपुकार श्रेष्ठ, कैलाशराज पोखरेल र कान्ता रिजाल छन्। उनीहरू क्रमश: कतार, चीन, अस्ट्रेलिया र इजरायलका लागि राजदूतमा नियुक्त भएका हुन्।
पर्यटनमन्त्रीले भने - निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्च प्राथमिकतामा

पर्यटनमन्त्रीले भने - निजगढ अन्तर्राष्ट्रिय विमानस्थल उच्च प्राथमिकतामा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने बताएका छन्।
जसपा विवाद उत्कर्षमा पुगेका बेला डा बाबुरामले भेटे प्रचण्ड

जसपा विवाद उत्कर्षमा पुगेका बेला डा बाबुरामले भेटे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
प्रकाशित
बिहीबार, असार १६, २०७९  २२:१४

मन्त्रीहरूलाई दिएको प्रशिक्षणमा के भने माधव नेपालले?

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई प्रशिक्षण दिएका छन्।

प्रकाशित
बिहीबार, असार १६, २०७९  २०:३०

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्थासमेतका आधारमा विद्युतीय मतदानयन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालयमार्फत...

प्रकाशित
बिहीबार, असार १६, २०७९  १८:४०

स्थानीय तह निर्वाचनबारे कांग्रेसको समीक्षा प्रतिवेदन पारित

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो।

प्रकाशित
बिहीबार, असार १६, २०७९  १८:२४

भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

प्रमाणपत्र पेस गर्ने कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतको उपस्थिति रहेको थियो। श्रीवास्तव चीन मामिलाका जानकार मानिन्छन्।

प्रकाशित
बिहीबार, असार १६, २०७९  १७:५१

स्थानीय निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। वैशाख ३० गते सम्पन्‍न स्थानीय निर्वाचनबारे समीक्षा गर्नका लागि असार २७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको...

प्रकाशित
बिहीबार, असार १६, २०७९  १७:१४

विवाद बढेपछि जसपाले बोलायो केन्द्रीय समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) को विवाद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको छ।

प्रकाशित
बिहीबार, असार १६, २०७९  १५:१०

बागमतीमा मुख्यमन्त्री पाण्डे हटाउन कांग्रेस र माओवादी सांसदको हस्ताक्षर

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका पाण्डेले आधा कार्यकाल र कांग्रेसले आधा कार्यकाल चलाउने गरी सहमति भए पनि कार्यान्वयन नभएपछि थालियो हस्ताक्षर अभियान।

प्रकाशित
बिहीबार, असार १६, २०७९  १४:४६

गठबन्धन कायम राख्न र लोकप्रिय व्यक्तिलाई टिकट दिन कांग्रेस निर्वाचन परिचालन समितिको सुझाव

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले संसदीय निर्वाचनसम्मै गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित
बिहीबार, असार १६, २०७९  १४:४३

तोकिएको समयमै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन: प्रधानमन्त्री देउवा

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवधिक निर्वाचनले सहयोग पुग्ने हुँदा सरकार तोकिएकै समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

प्रकाशित
बिहीबार, असार १६, २०७९  १३:४४

प्रधानमन्त्रीले समयबद्ध काम गर्न सक्नुभएन : पौडेल

पूर्व सांसद मञ्च नेपालले ६४औं संसद दिवसका अवसरमा संघीय संसद सचिवालयमा गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्।

प्रकाशित
बिहीबार, असार १६, २०७९  १३:०९

सहमतिमै छुट्टिन तयार भए बाबुराम–उपेन्द्र

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच सौहाद्रपूर्ण वातावरणमै पार्टी विभाजन गर्ने सहमति भएको हो।

प्रकाशित
बिहीबार, असार १६, २०७९  १२:०४

बालकोटमा ओली–गौतम भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ। नेताद्वयबीच आज बिहान बालकोटस्थित ओली निवासमा कुराकानी भएको हो।