शनिबार, साउन २३, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, प्रदीप गिरिको शोक प्रस्ताव पारित गरिने

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आइतबारका लागि तय भएको बैठक ‘विशेष कारणवस’ ससद सचिवालयले स्थगित गरेको थियो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आइतबारका लागि तय भएको बैठक ‘विशेष कारणवस’ ससद सचिवालयले स्थगित गरेको थियो। 

आजको बैठकमा नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको शोक प्रस्ताव प्रस्तुत हुने छ।

गिरिको अन्त्येष्टिमा सांसदहरू ब्यस्त हुन पर्ने भएपछि सत्तारुढ नेपाली कांग्रेसको आग्रहमा आइतबारको बैठक स्थगित गरिएको थियो।

प्रकाशित: Aug 22, 2022| 07:55 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...