मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हात्तीवनमा प्रचण्ड र नेपालबीच ३ घन्टे वार्ता, सिट बाँडफाँटको चर्चा

हात्तीवनमा प्रचण्ड र नेपालबीच ३ घन्टे वार्ता, सिट बाँडफाँटको चर्चा

अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको घरमा सोमबार बिहान दुई नेताबीच ३ घन्टा छलफल भएको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार ललितपुरको हात्तीवनमा भेटवार्ता भएको छ। 

अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको घरमा सोमबार बिहान दुई नेताबीच ३ घन्टा छलफल भएको हो। प्रचण्डका प्रेस संयोजक सूर्य किरणले सोमबार ललितपुरको हात्तीवनमा दुई नेताबीच भेट भएको बताए। 

सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा कसरी अघि बढ्ने भन्नेबारे उनीहरुबीच छलफल भएको थियो।

प्रकाशित: Aug 22, 2022| 13:25 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...