नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बोलाएका छन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बोलाएका छन्।
पछिल्लो दृष्टान्तलाई केलाउँदा माधव नेपाल र उनको पार्टीको अबको बाटो के हो भन्ने स्पष्ट देखिँदैन। एकातिर गठबन्धनलाई रिझाउने प्रयत्न, अर्कोतर्फ बामशक्ति एक हुन गरिएको आह्वानले नेपालको द्वैध चरित्र स्पष्ट देखिन्छ।...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी गाँउमा बलियो बन्दै गएको तर कांग्रेस गाउँमा कमजोर भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेका छन्।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता औंल्याउँदै सदस्यहरुको रायसमेत माग गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
‘निम्तो दिने र स्वीकार गर्ने च्यानल हुन्छ, तयारी भइरहेको छ। भ्रमणको अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्छौँ, कुटनैतिक च्यानलबाट छलफल भइरहेको छ,’ प्रवक्ता लम्सालले भनिन्।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार काठमाडौंमा सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यसूचीबारे जानकारी गराएका छन्।
उनीहरुले सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गरेका छन्। सतुंगलस्थित एक पार्टी प्यालेसमा अभियानमा आवद्ध पार्टीका प्रमुखहरूको बैठकले ११ असारमा निर्माण गरिएको केन्द्रीय समिति भंग गर्ने निर्णय पनि गरेको छ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले आफूलाई कमरेड शब्द धरै मनपर्ने बताएका हुन्।
अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, 'कृषिको आधुनिकरण नै आजको आवश्यकता हो। हामीले कृषिको उत्पादकत्व बढाउन आवश्यक छ। त्यसकारण अहिले स्वामित्वको लफडामा नजाऔं, सामूहिकतामा...
‘हामी नवलपुरमा सूर्यभक्त अधिकारीको सानो मचानजस्तो घर र बाँकी कटेरोहरूमा बस्यौं। म र वीरेन्द्र दाहाल गिरिजाबाबुको कटेरोमा थियौं। अनिद्रामा रहनुभएका गिरिजाबाबुले मलाई अहर्याउनुभयो-जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नुभएका विभिन्न...