आइतबार, असार ७, २०८३

आज केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कति?

बुधबार, असार २२, २०७९
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। मंगलबारसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो।

अर्थमन्त्रीमाथि राजीनामा दबाब, प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटार

बुधबार, असार २२, २०७९
अर्थमन्त्री जनार्दन शर्मामाथि पदबाट राजीनामा दिन दबाब भइरहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउलालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

आलुको बोरामा ८३ लाख रुपैयाँ!

मंगलबार, असार २१, २०७९
धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित मंगलबार दुईजना पक्राउ परेका छन्।

अर्को नागरिकता विधेयक बुधबार संसदमा दर्ता गर्ने तयारी

अर्को नागरिकता विधेयक बुधबार संसदमा दर्ता गर्ने तयारी

मंगलबारको मन्त्रिपरिषद् बैठकले २०७५ साउन २२ गते संसदमा दर्ता गराएको नागरिकता विधेयकलाई फिर्ता लिने निर्णय गरेको थियो।
कीर्ते मुद्दामा गुलेफन जेल परेपछि ४ महिनाका लागि सांसद बनिन् हिमादेवी

कीर्ते मुद्दामा गुलेफन जेल परेपछि ४ महिनाका लागि सांसद बनिन् हिमादेवी

मंगलबार उनले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सभामुख प्रदीपकुमार भण्डारीले उनलाई शपथग्रहण गराएका हुन्।
निर्वाचन कानुनको मस्यौदाबारे कांग्रेस बैठकमा छलफल

निर्वाचन कानुनको मस्यौदाबारे कांग्रेस बैठकमा छलफल

सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानुन मस्यौदाबारे छलफल भएको छ।
एमालेले गठन गर्‍यो २७ विभाग, क-कसले पाए जिम्मेवारी?

एमालेले गठन गर्‍यो २७ विभाग, क-कसले पाए जिम्मेवारी?

यी मध्ये केही विभागले पूर्णता पाउँदा केहीमा सदस्य थप गर्न बीँकी रहेको एमालेले जानकारी दिएको छ।
कांग्रेस प्रवक्ताले भने- अर्थमन्त्रीको विषयमा सत्यतथ्य बुझेर प्रधानमन्त्रीले 'एक्सन' लिनुहुन्छ

कांग्रेस प्रवक्ताले भने- अर्थमन्त्रीको विषयमा सत्यतथ्य बुझेर प्रधानमन्त्रीले 'एक्सन' लिनुहुन्छ

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री जनार्दन शर्माको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्य बुझेर एक्सन लिने बताएका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सञ्‍चारकर्मीसँग प्रवक्ता महतले कुनै पनि विषयको निकास हुने...
प्रकाशित
मंगलबार, असार २१, २०७९  १८:२०

संसद्‌मा दर्ता भएको ४ वर्षपछि नागरिकता विधेयक फिर्ता

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। प्रतिनिधि सभामा दर्ता भएको नागरिक विधेयक चार वर्षपछि सरकारले फिर्ता लिने निर्णय गरेको छ।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १८:००

मंसिर २ गते एकै चरणमा दुई तहको चुनाव गर्न प्रस्ताव

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पनि एकै दिनमा भएको थियो। यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन भएको थियो।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १५:५२

माओवादीमा निर्वाचनबिनै पदाधिकारी मनोनयनको सहमति

माओवादीभित्र पदाधिकारीका आकांक्षी धेरै भएसँगै निर्वाचनमा जानुपर्ने केही नेताहरूको माग रहे पनि सहमतिमै पद बाँडफाँटको टुंगो लागेको हो।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १४:५५

असन्तुष्टलाई मन्त्रीको 'ललिपप' दिएर पार्टी जोगाउने कसरत

नेकपा एस र जसपाभित्र मन्त्री फेरबदल भएपछि पद खुस्किएकाहरू अर्को दलमा जाने त्रास, असन्तुष्टहरूलाई मन्त्री बनाएपछि पार्टी कब्जा गर्ने रणनीति।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १४:०२

माओवादीमा पदाधिकारी चयन गर्ने जिम्मा प्रचण्डलाई

नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्य बैठकले पार्टीका पदाधिकारीसहित बाँकी रहेका कमिटी टुंग्याउनेबारे ठोस प्रस्ताव ल्याउने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १२:११

गठबन्धनरुपी विमान आकाशमै सुरक्षित छ, अहिले अवतरण गरे देश दुर्घटनामा जान्छ : कांग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने तर्क गरेका छन्।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १२:०३

गठबन्धन सरकारमा कुर्सीको समस्या सामान्य हो : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १०:४२

निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाए

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचनका बारेमा छलफल गर्न प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयोगका पदाधिकारीहरुलाई आफ्नो निवासमा बोलाएका छन्।

प्रकाशित
मंगलबार, असार २१, २०७९  १०:०२

माओवादी केन्द्रीय समिति बैठक स्थगित

बैठक भोलि बुधबारसम्मको लागि स्थगन गरिएको हो।

प्रकाशित
मंगलबार, असार २१, २०७९  ०९:५३

माओवादी र नेकपा एसको एकता कति सम्भव?

झलनाथ खनाल भन्छन्- पार्टी एकता गर्नका लागि पहिले त विचार मिल्न पर्‍यो। अहिलेसम्म कुनै कुरा नमिलेको अवस्थामा माओवादीसँग पार्टी एकताबारेमा सोच्‍न पनि सकिँदैन।

प्रकाशित
मंगलबार, असार २१, २०७९  ०८:३३

माओवादी बैठकमा नेतृत्वको खुलेर आलोचना, के जवाफ देलान् प्रचण्डले?

लामो समयपछि बसेको बैठकमा केन्द्रीय सदस्यहरुले खुल्ला रूपमा छलफलमा भाग लिएका छन् भने नेतृत्वको तथ्यसहितको आलोचना गरेका छन्।

प्रकाशित
मंगलबार, असार २१, २०७९  ०७:३५

तीन विषयमा छलफल गर्न देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको हो।