शनिबार, साउन २३, २०८३

धरान पुगेर वृक्षरोपण गर्दै प्रचण्ड

दुई साता अघि काठमाडौं आएका बेला धरानका मेयर हर्क साम्पाङले खुमलटार पुगेर प्रचण्डलाई श्रमदानको लागि निम्तो दिएका थिए।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान पुगेर वृक्षरोपण गरेका छन्।

दुई साता अघि काठमाडौं आएका बेला धरानका मेयर हर्क साम्पाङले खुमलटार पुगेर प्रचण्डलाई श्रमदानको लागि निम्तो दिएका थिए। मेयर साम्पाङसँग छिट्टै श्रमदानका लागि धरान आउने बाचा गरेका प्रण्डले त्यहाँ पुगेर वृक्षरोपण गरेका हुन्।

धरानको ओसो पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा प्रचण्डले वृक्षरोपण गरेका थिए। 

प्रकाशित: Aug 26, 2022| 13:19 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...