आइतबार, असार ७, २०८३

एमालेलाई अर्थमन्त्रीको काउन्टर– मैले किन संसद्‍मा बोल्न नपाउने?

बुधबार, असार २२, २०७९
अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थमन्त्रीकै हैसियतमा संसद्मा सम्बोधन गर्न उपस्थित भएको बताएका छन्।

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा संसद बैठक बहिष्कार

बुधबार, असार २२, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ। अर्थमन्त्रीको राजीनामा आफूहरूको बटमलाइन भएको भन्दै एमाले बैठक बहिष्कार गरेको हो।

अर्थमन्त्रीको रुपमा जनार्दन शर्माले रोस्ट्रममा बोल्ने नैतिक अधिकार छैन : एमाले

बुधबार, असार २२, २०७९
अर्थमन्त्रीको रुपमा जनार्दन शर्माले रोस्ट्रममा बोल्ने नैतिक अधिकार छैन : एमाले

जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिन सहमति जुटेको छ : राजेन्द्र महतो

जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिन सहमति जुटेको छ : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन्।
अर्थमन्त्रीबारे छानबिन गर्न विशेष संसदीय समिति गठन

अर्थमन्त्रीबारे छानबिन गर्न विशेष संसदीय समिति गठन

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदीय समिति गठन भएको छ।
संघीयता कार्यान्वयनमा सरकार जिम्मेवार नबनेको अध्ययनको निष्कर्ष

संघीयता कार्यान्वयनमा सरकार जिम्मेवार नबनेको अध्ययनको निष्कर्ष

संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ।
अर्थमन्त्री विवाद : सरेको समयमा पनि बस्न सकेन प्रतिनिधिसभाको बैठक

अर्थमन्त्री विवाद : सरेको समयमा पनि बस्न सकेन प्रतिनिधिसभाको बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने अडान राखेपछि संसद् बैठक प्रभावित भएको छ।
अर्थमन्त्रीबारे संसदीय छानबिन समिति गठनका लागि दलहरूबीच सहमति जुट्यो

अर्थमन्त्रीबारे संसदीय छानबिन समिति गठनका लागि दलहरूबीच सहमति जुट्यो

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोपबारे छानबिनका लागि संसदीय समिति गठन गर्न दलहरु सहमत भएका छन्।
प्रकाशित
बुधबार, असार २२, २०७९  १३:४४

अर्थमन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिएका युवा संघका कार्यकर्ता पक्राउ

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै विरोध प्रर्दशनमा उत्रिएका नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ता पक्राउ परेका छन्।

प्रकाशित
बुधबार, असार २२, २०७९  १३:२२

माओवादी केन्द्रीय समिति बैठक आज पनि स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बुधबार पनि नबस्ने भएको छ। आज दिउँसो १ बजेका लागि निर्धारित बैठक भोलि बिहान ११ बजे बस्ने गरी सारिएको हो।

प्रकाशित
बुधबार, असार २२, २०७९  १३:२०

हेटौंडा उपमहानगरपालिकाले जग्गा कित्ताकाटमा रोक लगाउने

हेटौंडा उपमहानगरपालिकाले जग्गाको कित्ताकाटमा रोक लगाउने भएको छ। सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गाको कित्ता काटमा रोक लगाउने निर्णय गरेको हो।

प्रकाशित
बुधबार, असार २२, २०७९  १३:२०

अर्थमन्त्री शर्माले पार्टीको बैठकमा भने– ममाथि षड्यन्त्र हुँदैछ

आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गरेको भनेर तीव्र आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि षड्यन्त्र भइरहेको तर्क गरेका छन्।

प्रकाशित
बुधबार, असार २२, २०७९  १३:०६

प्रतिनिधिसभा बैठक दुई बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ।

प्रकाशित
बुधबार, असार २२, २०७९  १२:३६

अर्थमन्त्री विवादको असर संसद्‍मा, डेढ घण्टा बित्दा पनि सुरु हुन सकेन बैठक

बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक मध्यान्ह साढे १२ बजिसक्दा पनि सुरु भएको छैन।

प्रकाशित
बुधबार, असार २२, २०७९  १२:१६

संसद्‍मा अर्थमन्त्रीलाई बोल्न नदिने एमाले तयारी

एमालेले संसद् बैठकमा नाराबाजी र रोस्ट्रमै घेरेर अर्थमन्त्री शर्माको जवाफ दिने प्रक्रिया अवरुद्ध गर्ने भएको हो।

प्रकाशित
बुधबार, असार २२, २०७९  ११:४१

अनेरास्ववियू जनप्रशासन क्याम्पसका अध्यक्षविरुद्ध विद्यार्थीको उजुरी

अनेरास्ववियू जनप्रशासन क्याम्पस कमिटीको अध्यक्ष धर्मराज तिमिल्सिनाविरुद्ध पाँच जना विद्यार्थीले उजुरी दिएका छन्। क्याम्पसमा अनेक बहानामा केटीहरूलाई छुने गरेको भन्दै विद्यार्थीहरूले उजुरी दिएका हुन्।

प्रकाशित
बुधबार, असार २२, २०७९  ११:२१

राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्ष भन्छन्- अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ

राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिनुपर्ने बताएका छन्।

प्रकाशित
बुधबार, असार २२, २०७९  ११:१५

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाऔं : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्।

प्रकाशित
बुधबार, असार २२, २०७९  १०:०५

अर्थमन्त्रीमाथि छानबिन गर्न आजै समिति बनाऔं : उपसभापति खड्का

उनले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गरेका हुन्।

प्रकाशित
बुधबार, असार २२, २०७९  ०७:५०

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर मंसिर २ मा चुनाव तोक्न सुझाव दिने

निर्वाचन आयोगले मंसिर २ मा संघीय तथा प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ।