बुधबार, जेठ २७, २०८३

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा सदस्यहरु मनोनित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७९ साउन २ गतेको बैठकको निर्णयानुसार रुपान्तरित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सभापति देउवाले देहायका व्यक्तिहरुलाई मनोनयन गरेका हुन्।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा सदस्यहरु थप गरिएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७८ चैत्र १५ गतेको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले ओमबहादुर घर्तीमगरलाई नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा मनोनयन गरेका थिए। 

National life

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७९ साउन २ गतेको बैठकको निर्णयानुसार रुपान्तरित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सभापति देउवाले देहायका व्यक्तिहरुलाई मनोनयन गरेका हुन्।

मनोनित सदस्यहरु

विश्वदिप लिङदेन, झापा

जगत बराम, गोरखा

Shivam cement

तीर्थ लामा, सिन्धुपाल्चोक

डा. राजकुमार राई, खोटाङ

राम बहादुर लामा, चितवन

सुनिल गुरुङ, कास्की

कर्म व्यञ्जनकार, ललितपुर

धनादेवी थापा मगर, कैलाली

रामजी कङ्रेन, धनकुटा

रेनुका काउचा मगर, बागलुङ

शेरबहादुर तामाङ, धादिङ

जयप्रसाद इङनाम, तेह्रथुम

टेकबहादुर लिम्बु, झापा

धनाकुमारी मगर (धनम), उदयपुर

टोपबहादुर थापा मगर, बर्दिया

ज्ञानबहादुर लामा, नुवाकोट

माया पुन मगर, बाँके

लक्ष्मी थिङ, मकवानपुर

इन्द्रा गुरुङ, गोरखा

पूर्णबहादुर गुरुङ, चितवन

कामी शेर्पा, सिन्धुपाल्चोक

आङ टेण्डी शेर्पा, रामेछाप

बडेराम हेमरम, झापा

केसाङमु शेर्पा, सोलुखुम्बु

ठाकुर कुमाल, धादिङ

मोहन छन्त्याल, म्याग्दी

शम्भु तामाङ, काठमाडौ

मनहरी श्रेष्ठ, धनुषा

हिलारी बन्धु भुजेल, ओखलढुंगा

लिलामान कङ्रेन, संखुवासभा

रण बहादुर तावा, पाँचथर

चन्द्र खालीङ राई, सोलुखुम्बु

रमेश इवाहाङ, धनकुटा

धर्मराज राई, भोजपुर

दुर्गा सुनुवार, सिन्धुली

छत्र वम्जन, सिन्धुली

पूर्णसिद्धी लामा, सिन्धुपाल्चोक

मोहन राजवंशी, झापा

बासुदेव ऐतवाल (व्यासी), दार्चुला

पासाङ शेर्पा, ताप्लेजुङ

तलिसरा रखाल, नवलपुर

विजेन्द्र कुमार कायस्थ, कञ्चनपुर

मदनलाल श्रेष्ठ, काठमाडौ

नन्द बहादुर गुरुङ, जुम्ला

फुन्जेन लामा, मुगु

कुन्छाङ टासी लामा, हुम्ला

टेक बहादुर गुरुङ, सुर्खेत

जानुका लिम्बु शेर्पा, तेह्रथुम

 

प्रकाशित: Aug 28, 2022| 21:40 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...