आइतबार, असार ७, २०८३

स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै सकियो माओवादी बैठक, पदाधिकारीको टुंगो लागेन

बिहीबार, असार २३, २०७९
– गत आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार सकिएको छ। स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै बैठक सकिएको हो।

प्रचण्डले तेस्रो पटक सुनाए पोलिटब्युरो सदस्यको नाम

बिहीबार, असार २३, २०७९
यसअघि दुई पटकसम्म प्रचण्डले पढेका नाममा पनि बैठकमा सहभागीहरूले असन्तुष्टि जनाएपछि प्रचण्डले तेस्रो पटक नाम पढेर सुनाएका हुन्।

'किसानले मल र जनताले नागरिकता कहिले पाउँछन्?'

बिहीबार, असार २३, २०७९
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

दाहालबाट प्रस्तावित पोलिटब्यूरो सदस्यको नाममा विवाद हुँदा माओवादी बैठक स्थगित

दाहालबाट प्रस्तावित पोलिटब्यूरो सदस्यको नाममा विवाद हुँदा माओवादी बैठक स्थगित

दाहालले पोलिटब्यूरो सदस्यको नाम सुनाउनासाथ कुन मापदण्डका आधारमा प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरूले विरोध गरेका हुन्।
प्रचण्डले गठन गरे पोलिटब्युरो, दोस्रो र तेस्रो वरीयतामा नारायणकाजी र महरा

प्रचण्डले गठन गरे पोलिटब्युरो, दोस्रो र तेस्रो वरीयतामा नारायणकाजी र महरा

नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ।
खर्चिलो निर्वाचन प्रकियाले व्यवस्थामाथि नै चुनौती थपियो : पौडेल

खर्चिलो निर्वाचन प्रकियाले व्यवस्थामाथि नै चुनौती थपियो : पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन्।
पार्टीभित्र जनयुद्ध लडे/नलडेका सबै बराबर : अध्यक्ष दाहाल

पार्टीभित्र जनयुद्ध लडे/नलडेका सबै बराबर : अध्यक्ष दाहाल

जनयुद्ध लड्ने/नलड्नेबीच लडाइँ हुँदा पार्टी र विचार बन्न नसक्ने दाहालको धारणा।
कमला थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष राप्रपामा प्रवेश

कमला थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष राप्रपामा प्रवेश

कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका छन्।
प्रकाशित
बिहीबार, असार २३, २०७९  १३:३५

जनार्दनको बचाउ गर्दै अध्यक्ष दाहालले भने : निवर्तमान अर्थमन्त्री बेदाग छन्

शर्माले राजीनामा दिनुपर्ने कुनै कारण नभए पनि छानबिनलाई सहज बनाउन मार्ग प्रशस्त गरेको अध्यक्ष दाहालको तर्क।

प्रकाशित
बिहीबार, असार २३, २०७९  १२:२४

विशेष महाधिवेशनको तयारी गर्दै नेकपा माओवादी केन्द्र

बिहीबारको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छिट्टै विशेष महाधिवेशन गरिने बताएका हुन्।

प्रकाशित
बिहीबार, असार २३, २०७९  १०:२४

नागरिकता विधेयक सदनबाट फिर्ता लिँदै सरकार

लामो समयदेखि विवादमा परेर अघि बढ्न नसकेको नागरिकता विधेयक सरकारले आज फिर्ता लिने भएको छ।

प्रकाशित
बिहीबार, असार २३, २०७९  ०८:००

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने सम्भावना कति?

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। गत आइतबारदेखि जारी बैठकमा मंगलबार र बुधबार भने स्थगित भएको थियो।

प्रकाशित
बिहीबार, असार २३, २०७९  ०७:२०

कतारका लागि नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधबार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्।

प्रकाशित
बिहीबार, असार २३, २०७९  ०६:००

३ महिनामा ३ निर्वाचन गराउने आयोगको तयारी

निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाएको छ। सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेमा माघभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउने आयोगको तयारी रहेको छ।

प्रकाशित
बुधबार, असार २२, २०७९  २२:३२

गगन थापाको दृष्टिमा प्रचण्ड 'स्मार्ट प्लेयर', ओली 'स्ट्रङ लिडर'

अन्तर्वार्तामा उनले एमाले अध्यक्ष केपी शर्मा ओली स्ट्रङ लिडर तर अवसर प्रयोग गर्न चुकेका नेताका रूपमा चित्रण गरे।

प्रकाशित
बुधबार, असार २२, २०७९  १८:५९

संसद्‍मा गणपूरक संख्या नपुग्दा मन्त्रीले प्रस्ताव गर्नै पाएनन्

प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न संसदको गणपुरक संख्या ६९ जना हुनुपर्नेमा प्रतिनिधि सभा सदस्यको संख्या ६५ जना मात्र रहेकाले प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।

प्रकाशित
बुधबार, असार २२, २०७९  १८:२३

हाम्रा कार्यकर्तालाई १० लाख धरौटी तोक्ने! न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले न्यायाधीशलाई घरबाट थुतेर कुट्नुपर्ने बताएका छन्।

प्रकाशित
बुधबार, असार २२, २०७९  १८:११

निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनका लागि माग्‍यो बजेट

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि विद्युतीय भोटिङ मेसिनका लागि बजेट माग गरेको छ। आयोगका प्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भेट गरी विद्युतीय मेसिनबाट मतदान गर्ने भए...

प्रकाशित
बुधबार, असार २२, २०७९  १७:३७

देउवाको क्याबिनेट नफापेका जनार्दन

बजेट निर्माणका क्रममा विवादमा तानिएका शर्मामाथि संसद्‍देखि सडकसम्मै राजीनामाको दबाब आएपछि अन्ततः चट् भयो मन्त्री पद।

प्रकाशित
बुधबार, असार २२, २०७९  १६:३०

छानबिनलाई सहज होस् भन्दै अर्थमन्त्री शर्माद्वारा राजीनामा घोषणा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्।